मिनले लेखेका गीतको लिरिकल भिडियो सार्वजानिक

३२ जेष्ठ २०७७, आईतवार १४:५१

सिधाखबर \ ईन्दु बानियाँको आवाज रहेको लिरिकल भिडियो युवट्युव मार्फत सार्वजानिक भएको छ । गीतमा बिबि अनुरागीको संगीत संयोजन रहेको छ ।

हेटौंडाका मिन बानियाँले लेखेको गीतको भिडियोलाई सुवास जिसीले निर्देशन गरेका छन्, । सुवासले नै खिचेको भिडियोलाई पवित्रा जिसीले सम्पादन गरेकीछिन्, ।

गीत लेखक बानिँया हेटौंडाका पूर्व शिक्षक र पहल साप्ताहिक पत्रिकाका संस्थापक प्रकाशक थिए । हाल उनी  बेलाएतको लन्डन् बस्दै आएका रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*