प्रदेशसभा बैठक असार १५ गते बस्ने

१० असार २०७७, बुधबार १५:४३

हेटौंडा \  प्रदेशसभा बागमती प्रदेशकाे बैठक असार १५ गते हुने भएको छ । आव ०७७/०७८ को बिनियोजन विधेयक प्रस्तुत भएपछि स्थगित भएको बैठक असार १५ गते बस्ने भएको हो ।

बैठक दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।  बैठकको तयारीका लागि असार १४ गते दिउँसो २ बजे कार्यव्यवस्था समितिकाे बैठक बस्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*