सिमा विवाद र क्वारेन्टाइनको कथा ‘परिस्थिती’ लघुचलचित्रमा

१३ असार २०७७, शनिबार १६:२९

सिधाखबर \ नेपालमा भएका समय सान्र्दभिक सिमा विवाद र क्वारेन्टाइनको विषयवस्तुमा तयार पारिएको लघुचलचित्र परिस्थिती युपट्युवमार्फत सार्वजानिक भएको छ । कला राईको प्रस्तुती रहेको परिस्थिति लघु चलचित्र साईराम पिक्चर्सस युवट्युव मार्फत सार्वजानिक भएको छ ।

किशोर खतिवडाको लेखन तथा निर्देशनमा तयार पारिएको उक्त चलचित्रम राजन महर्जन, मिलन तामाङ , निशान स्याङ्तान, माया थिङ, क्षितिज लामा, राजु स्याङ्तान, अमर थिङ, श्रीमाया भोम्जन, विपना तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निर्माता कला राई, सम्झना स्याङ्तान र राजन महर्जनको लगानीमा निर्माण गरिएको लघु चलचित्रलाई दिवश गुरुङले खिचेका हुन्, भने कमल खालिङ्ग सम्पादन गरेका हुन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*