कलाकर्मीबीच भएको आरोप पत्यारोपको बारेमा संघको ध्यान आकृष्ट (विज्ञप्ती सहित)

१८ असार २०७७, बिहीबार २०:०७

सिधाखबर \ सामाजिक संजालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरुको सम्बन्धमा विभिन्न आरोप पत्यारोपका कुराहरु र कलाकार स्वंम पनि संलग्न देखिएकाले संघले यस विषयमा ध्यान आकृष्ट गरेको छ ।

विहीबार प्रेस विज्ञप्ती जारी गर्दै केहि चलचित्र कलाकारहरुको आपसी विवाद र आक्षेप सन्र्दभमा वार्ताद्धारा समस्या समाधान गर्न आव्हन गरेको संघका अध्यक्ष रविन्द्र खड्काद्धारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ । वर्तमानमा निस्किएका आक्षेप एंव समस्या पटाक्षेप र समाधान गर्न संघ तयार रहेको अध्यक्ष खड्काले बताएका छन्, ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*