ठिक छैन है चाला सार्वजनिक (भिडियो सहित)

१६ श्रावण २०७७, शुक्रबार १२:०१

सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको ठिक छैन है चाला बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा श्रृजन भट्टराई, पुरुषोत्तम सिग्देल,अश्मिता दाहाल,सुमन भट्टराई, नेहा शर्मा कुइकेल र निरुता शाही फिचर्ड रहेका छन्,।

सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई सन्तोष राज वाहकले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्, । बिष्णु खड्काले सम्पादन तथा कलर करेक्सन गरेको भिडियो काकु इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*