थप ९३ जनाले कोरोना जिते

१७ श्रावण २०७७, शनिबार १७:११

सिधाखबर \ नेपालमा पछिल्लो २४ घण्टामा ९३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्,।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ९३ जना डिस्चार्ज भएको बताएका छन्, ।

शनिबार निको हुनेको संख्यासंगै नेपालमा १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भइसकेका छन्, ।कोरोना संक्रमितको संख्या भने २० हजार नाघेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*