१८ श्रावण २०७७, आईतवार १६:४६
September 25, 2020

एक सय ११ जना निको भए

१८ श्रावण २०७७, आईतवार १६:४६

सिधाखबर  \ गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्, ।

योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अब पाँच हजार तीन सय ६२ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन्, । यस्तै १० हजार नौ सय ३४ जना क्वरेण्टीनमा रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*