१९ श्रावण २०७७, सोमबार १६:४४
September 25, 2020

थप ३५८ जना निको भए

१९ श्रावण २०७७, सोमबार १६:४४

सिधाखबर \ पछिल्लो २४ घण्टामा ३ सय ५८ जना निको भएर घर फर्किएका छन्, । योसंगै निको हुनेको संख्या १४ हजार नौ सय ६१ पुगेको छ ।

संक्रमितको संख्या भने २० हजार ७५० रहेका छन्, ।

अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन्, । १० हजार ४५२ जना देशका विभिन्न स्थानका क्वरेण्टीनमा रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*