२३ श्रावण २०७७, शुक्रबार १५:१४
September 25, 2020

संचारकर्मी शारदा थापाको तिजको लहर सार्बजनिक (भिडियो सहित)

२३ श्रावण २०७७, शुक्रबार १५:१४

संचारकर्मी तथा गायीका शारदा थापाको स्वर रहेको यो बर्षको नयाँ तिज गीत बजारमा सार्बजनिक भएको छ । शारदाले हरेक बर्ष नयाँ तिज गीत बजारमा ल्याउने गर्छीन । यो बर्ष पनि उनले आफनै स्वर र अभिनय रहेको तिजको लहर बोलको गीत बजारमा ल्याएकीहुन् । शारदा क्रियसन्को प्रस्तुतीमा तयार भएको भिडियोलाई शारदा क्रियसनको युटयुब च्यानल मार्फत सार्बजनिक गरीएको छ ।

बिरेन्द्र भट्टको छाँयाकन रहेको गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेकाछन् । जिवा प्याकुरेलको शब्द रचना रहेको गीतमा जय देबकोटाको संगीत रहेको छ । गीतमा तिजको मर्महरुलाई बर्णन गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*