२४ श्रावण २०७७, शनिबार ११:४०
September 25, 2020

लोकगायक प्रेमराजा महत दम्पतीमा कोरोना पुष्टि

२४ श्रावण २०७७, शनिबार ११:४०

काठमाडौं \ वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन्, ।

लोकगायक महतले सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन्, ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफु छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा आफ्नै घरमा आइसोलेसनमा बसेको जानकारी दिएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*