२६ भाद्र २०७७, शुक्रबार १४:२३
September 25, 2020

नेताकै घरमा पुगी कांग्रेसमा प्रवेश

२६ भाद्र २०७७, शुक्रबार १४:२३

सिधाखबर \  हेटौंडामा शुक्रबार २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्, । बागमती प्रदेशका संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्र बहादुर बानियाँको निजि निवासमा नै पुगी २१ जनाले विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्, ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ का २१ जना नवप्रवेशीलाई नेता बानियाँले टिकाखादा लगाई सदस्यता प्रदान गरीएको नेता बानियाँको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*