३ आश्विन २०७७, शनिबार ०९:२५
October 28, 2020

प्रधानमन्त्रीले देशवासीका नाममा आज सम्बोधन गर्ने

३ आश्विन २०७७, शनिबार ०९:२५

हेटौंडा \ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा आज देशवासीका नाममा विशेष सम्बोधन गर्नेभएका छन्, ।

पाँचौ संविधान (राष्ट्रिय) दिवसका अवसरमा आज आयोजना हुने विशेष कार्यक्रममा बिहान ९ः५० बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले संविधान (राष्ट्रिय) दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*