९ आश्विन २०७७, शुक्रबार १७:३४
October 28, 2020

काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण

९ आश्विन २०७७, शुक्रबार १७:३४

सिधाखबर \ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ नयाँ संक्रमित थपिएका छन्, ।

काठमाडौंमा ५०३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जना गरी ६४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा देशभर थप १३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*