९ आश्विन २०७७, शुक्रबार १७:४६
October 28, 2020

नेपालमा ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

९ आश्विन २०७७, शुक्रबार १७:४६

सिधाखबर \ पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महिला ३ र पुरुष ३ जना रहेका छन्, । शुक्रबार मन्त्रालयले जारी गरेको विवरणमा थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४५९ पुगेको जनाइएको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ७५, मोरङकी ६०, कपिलवस्तुकी ७० वर्षकी गरी ३ जना महिला ररहेका छन्, ।  त्यस्तै, मोरङका ५५, सप्तरीका ७० र ललितपुरका ५१ वर्षका गरी ३ जना पुरुष रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*