९ आश्विन २०७७, शुक्रबार १८:१९
October 28, 2020

ललितपुरका मेयर चिरिबाबुलाई कोरोना संक्रमण

९ आश्विन २०७७, शुक्रबार १८:१९

काठमाडौं \  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई  कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

उनलाई बिहीबार दिउँसो ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि उनले शुक्रबार बिहानै स्वाब दिएका थिए । केहीबेर अगाडि पोजेटिभ रिपोर्ट आएको र आफु होम आइसोलेसनमा बसेको उनले बताएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*