• २०७८ जेठ ०२, आइतबार
  • सबिन मोक्तानको बिर्सु भन्दा गीत सार्वजनिक (भिडियो सहित)

    १९ पुष २०७७, आईतवार १४:४९

    सिधाखबर \ गायक सबिन मोक्तानले आफ्नो नयाँ गीत बिर्सु भन्दाको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।
    बि.बि राइको शब्द र बालन्द राइको संगीत रहेको उक्त म्युजिक भिडियोमा रुपेश राज खड्का ,युनिशा बस्नेत, सुरेन्द्र बिष्ट र सुनिता तामाङको अभिनय रहेको छ । गीत बिर्सु भन्दा बोलको गीतलाइ सनम महर्जनले रेकर्ड गरेका हुन भने गीतका एरेन्जर सचिन सिह हुन् । यसका साथै गीतको भिडियोको छायांकन तथा निर्देशन महेश क्षेत्री आफैले गरेका छन् ।
    गीतको भिडियो मन्चन नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

     

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *