• २०७८ जेठ ०२, आइतबार
  • हेटौंडामा थप एक कोरोना संक्रमितको मृत्यु

    २१ बैशाख २०७८, मंगलवार ०९:५१

    हेटौंडा \  हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौंडा-६ की ४१ बर्षीय महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले बताएका छन् । छातिमा निमोनिया फैलिएकी उनको अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ ।

    यो सँगै हेटौंडा अस्पतालमा संक्रमित ४ जनाको मृत्यु भएको छ । यसअघि, हेटौंडाका ५५ बर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

    Screenshot_20210504-09392-1620100371.jpg

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *