• २०७८ असार ०१, मंगलबार
  • फिल्म निर्देशक लामिछानेलाई कोरोना संक्रमण

    २५ बैशाख २०७८, शनिबार ०९:१८

    फिल्म निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् । कोरोना पोजेटिभ भएको यो समय आफ्ना लागि जीवनको कठिन र पीडादायी समय भएको उनले बताएका छन् ।

    लामिछानेले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरिता पछि म र आज छोरीलाई पोजेटिभ देखियो ।’ यस अगाडि लामिछाने पत्नी तथा अभिनेत्री सरिता लामिछानेलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।लामिछाने फिल्म तथा श्रृखंला निर्देशनमा सक्रिय रहँदै आएका छन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *