• २०७८ असार ०१, मंगलबार
  • नेपालमा ४३४४ संक्रमित थपिए, ५७६८ संक्रमणमुक्त

    २६ जेष्ठ २०७८, बुधबार १७:०८

    नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

    यही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *