• २०७८ श्रावन १९, मंगलबार
  • नारायणी नदीमा पानीको बहाव बढ्यो, ४ ठाउँमा डुुबानको जोखिम

    १ असार २०७८, मंगलवार १५:००

    चितवन \  नारायणी नदीमा क्षेत्रमा पानीको बहाब बढेको छ । नारायणी नदी अन्तर्गत त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी नदीको जलाधार क्षेत्रमा सोमबार रातीदेखि भएको अविरल बर्षाका कारण सो नदीमा पानीको बहाब बढेको हो । बहाबका कारण सो नदी अन्तर्गत ४ स्टेशन क्षेत्रहरु डुबानको जोखिममा रहेको जनाइएको छ ।

    बाढी जोखिम पूर्वानुमान महाशाखाका अनुसार नबलपरासीको गैडाकोट, चर्छरे, रामपूर र अरुण खोला स्टेशन अन्तर्गतका क्षेत्रमा डुबानको जोखिम भएकोले सतर्क रहन आह्वान गरिएको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *