मकवानपुरमा थप १५ जनामा कोरोना पुष्टि

२९ भाद्र २०७८, मंगलवार १६:१९

सिधाखबर  \ मकवानपुरमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १०२ जनाको कोरोना जाँच गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो। ७५ जनाको पिसिआर बिधि र २७ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा १५ जनामा मात्र संक्रमण पुष्टि भएको हो।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*