बागमती प्रदेश सरकारद्धारा बजेट प्रस्तुत (लाइभ)

१ असार २०७९, बुधबार १६:२८

सिधाखबर \ बागमती प्रदेश सरकारले आव २०७९/०८०को बजेट प्रस्तुत गरिएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले आगामी बजेट प्रस्तुत गरिरहेका छन् ।

उनले नीति कार्यक्रम अनुरुप बजेट प्रस्तुत गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*