स्पेन / गैर आवासीय नेपाली संघ स्पेनको २०२३-२०२५ का लागी अध्यक्षमा पेशल कुमार कोईराला चयन हुनु भएको छ । आईतबार भएको आठौं राष्ट्रिय महाधिवेशन बाट कोईरालाको नेतृत्वमा २७ जनाको कार्यसमिति चयन भएको निर्वाचन समितिका संयोजक प्रकाश तिमिल्सनाले बताउनु भयो । अधिवेशनबाट आईसीसी सदस्यमा यज्ञ नारायण पौडेल निर्विरोध चयन हुनु भएको हो ।
समितिमा वरिष्ठ उपाध्यक्षमा रोशन पाठक,उपाध्यक्ष खुल्लामा नारायण भट्टराई,राम प्रसाद दाहाल,महिला उपाध्यक्षमा कमला बराल,उपाध्यक्ष (क्षेत्र) सुरेन्द्र भुजेल थापा ,महासचिवमा सुन्दर रानाभाट, उपमहासचिव केशव राज कंडेल,सचिव खुल्ला नविन घिमिरे,राजेन्द्र प्रसाद काफ्ले,सचिव क्षेत्रगत (म्याड्रिड) पार्वती ओली,सचिव क्षेत्रगत (पाईस भास्को) रमेश पन्डित,सचिव क्षेत्रगत (कोष्टाब्लाङ्का) सन्तोष अर्याल,कोषाध्यक्ष प्रभाकर दपर्ण के.सी.सहकोषाध्यक्ष लाल बहादुर खत्री क्षेत्री,महिला संयोजक जमुनादेवी शर्मा सापकोटा, युवा संयोजक गणेशराज अधिकारी, युवा उपसंयोजक प्रविण सिंह चयन हुनु भएको हो ।
यस्तै खुल्ला सदस्यहरुमा सुनिता भुर्तेल ढुंगाना,उदय राज पाठक,शिव प्रसाद गौतम,केशर बहादुर थापा,गोबिन्द अधिकारी,दिपिका श्रेष्ठ,सदस्य (पाईस भास्को) रमेश बास्तोला,(कोष्टाब्लाङ्का) रितेश श्रेष्ठ चयन हुनु भएको हो ।
नव निर्वाचित अध्यक्ष कोईरालाले सबै स्पेनबासी नेपाली समुदायको हकहितका लागी आफुले काम गर्ने बताउनु भयो । ![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/362918679_2009224716122777_2925229570444630103_n.jpg?_nc_cat=107&cb=99be929b-3346023f&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=7YsQhxZ2JKgAX-OqnSn&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AdTgYl5vBkOfofpP1du8MgnNYryx8WWNVlF9HMlDr3t6rw&oe=64E5B933)
![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/362976362_728243639107943_4041698214618412668_n.jpg?_nc_cat=109&cb=99be929b-3346023f&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=1QBTbXRRJG0AX_3JP86&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AdSp-ZNkdOTirzQ7kxJj6Ap22tq5Ro1gGP-0Yp4d4jNqCw&oe=64E5BE83)