काठमाडौं \ एघारौं छायाँछवि तीज म्युजिक अवार्ड–०८१ का लागि उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । अवार्डका अध्यक्ष शान्तिप्रियले शनिबार विभिन्न विधाका उत्कृष्ट ५ मनोनयनहरु सार्वजनिक गरेका हुन् । हाम्रा चाडपर्व एवं साँस्कृतिक परम्पराले गीत–संगीतलाई मौलिक रुपमा जोगाइ राख्नका लागि अवार्ड कार्यक्रम गर्दै आइरहेको उनले बताए ।
तीजका अवसरमा संलग्न हुने सर्जकहरुलाई साँस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले प्रोत्साहित हुने मौकापाउन् भन्ने उद्देश्यका साथ अवार्डको आयोजना गरिन लागेको अध्यक्ष शान्तिप्रियले बताए । अवार्ड कार्यक्रममा भाद्र १८गते काठमाडौंको बिजी इभेन्ट्स गोगंवुमा आयोजना गरिने आयोजकले जनाएको छ ।
यी हुन् उत्कृष्ट ५ मनोनयनमा परेका विधा र स्रष्टा
उत्कृष्ट तीज गीत एरेञ्जर
१. राकेश सोनी – रातो टिकैमा
२. विनय कार्की क्षेत्री – तिमी म नाचौं
३. हरि लम्साल – उनकै नाममा
४. सुदीप सागर – छमछमी नाचौं वरीलै
५. पुरुषेत्तम सुवेदी – नाम जोडीयो
उत्कृष्ट तीज गीत ध्वनीमिश्रण
१. प्रकाश मिश्र – उनकै नाममा
२. राकेश सोनी – रातो टिकैमा
३. कृष्ण पुन – गम्कीदे मादलु
४. चन्द्र चौधरी – माइतै रमाइलो
५. किशोर थापा – लाग्छकीलाग्दैन
उत्कृष्ट तीज गीत छायाँकार
१. मुकेश हुमागाई – के लाई पीर लीन्छौ
२. राजेश घिमिरे – नाम जोडीयो
३. मानकृष्ण महर्जन – नाच छम्मछम्म
४. महेश महरा – छमछमी नाचौं बरीलै
५. वीरेन्द्र भाट विपीन – बालेनको शहर
उत्कृष्ट तीजगीत भिडियो सम्पादक
१. मीन रावल – लाग्छकी लाग्दैन
२. बन्दे प्रसाद – नाच छम्मछम्म
३. विकास धमला– उनकै नाममा
४. मिलन विश्वकर्मा – छमछमीनाचौं बरीलै
५. वीरेन्द्र भाट विपीन – रातो टिकैमा
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. सुरेन्द्र वसेल – तीजको उमङ्ग
२. राजकिङ्ग वाइवा – उनकै नाममा
३. राहुल बराइली– तीजैले जुरायो
४. गम्भीर विष्ट – छमछमी नाचौन
५. विक्रम चौहान – छमछमी नाचौ बरीलै
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१. जेरी भण्डारी – काली पसमकी
२. नितिन चन्द – छमछमी नाचौ न
३. श्रीजन बराल– नाँच मायाले
४. निकेश खड्का– उनके नाममा
५. रामजी लामिछाने – नाच छम्मछम्म
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. राहुल श्रेष्ठ – हवाइजहाज चडेर
२. ओवि रायमाझी – नाच छम्मछम्म
३. शेखर घर्ति मगर– नाँच मायाले
४. विनय कार्की क्षेत्री– तिमी म नाचौ
५. विमल अधिकारी – ए मेरो राजा
उत्कृष्ट तीज गीत मोडल (महिला)
१. जान्हवी बस्नेत – नाच छम्मछम्म
२. कविता न्यौपाने – नाँच मायाले
३. निकिशा श्रेष्ठ– नाँच मायाले
४. शिला गजुरेल– तीजको उमङ्ग
५. पुनम श्रेष्ठ– तीजको उमङ्ग
मौलिक तीज गीत मोडल
१. प्रियंका कार्की – उनकै नाममा
२. अञ्जली अधिकारी – छमछमी नाचौ बरीलै
३. करिश्मा ढकाल– छमछमी नाचौ बरीलै
४. ऋचा थापा– लाग्छकी लाग्दैन
५. स्मारिका ढकाल– काली पसमकी
उत्कृष्ट तीज दोहोरी गीत गायक
१. शुकदेव अधिकारी – नाच मायाले
२. राजेश बर्देवा – नाच छम्मछम्म
३. विनय कार्की क्षेत्री– तिमी म नाचौंै
४. राहुल श्रेष्ठ– हवाइृजहाज चडेर
५.कमल बिसी माल्दाई – पोखरा घुमाउने को छ र
उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. अञ्जना सरु – तिमी म नाचौं
२. सुनिता बुढा क्षेत्री – केलाई पिर लिन्छौंै
३. पूर्णकला बिसी – नाच मायाले
४. समीक्षा अधिकारी – नाच छम्मछम्म
५. शान्तिश्री परियार – हवाइजहाज चडेर
उत्कृष्ट तीज गीत शब्द
१. तीलु शर्मा पौडेल – छोरी भर जन्मीनु
२. पूर्ण परियार – माइतिघर
३. सुमन बैरागी पण्डित– आएन परदेशी
४. नारायण रेग्मी– लाग्छकी लाग्दैन
५. सरला चापागाई– छमछमी नाचौं बरीलै
उत्कृष्ट मौलिक तीज गीत शब्द
१. शितल कादम्वीनि – माइतै रमाइलो
२. हरि लम्साल – उनकै नाममा
३. शर्मिला गुरुङ – बाबाको आगनीमा
४. लोकराज अधिकारी – गम्कीदे मादलु
५. प्रेम सापको सोनु – काली पसमकी
उत्कृष्ट तीज गीत लय
१. तारावीर पाण्डे – तीजको बेला
२. राकेश सोनी – रातो टिकैमा
३. लोकराज अधिकारी – जोर मादल
४. शुकदेवअधिकारी– नाँच मायाले
५. लक्ष्मण पोखरेल– तीजैले जुरायो
उत्कृष्ट मौलिक तीज गीत लय
१. दीपक शर्र्मा – हर दिन पूजा गर्छु
२. हरी लम्साल – माइतै रमाइलो
३. सरोज कोईराला– गम्कीदे मादलु
४. पूर्ण परियार – माइतिघर
५. प्रेम सापकोटा सानु – काली पसमकी
उत्कृष्ट तीज गीत नव–गायिका
१. भगवति खाती – तीजको बेला
२. आश्रीया सुवेदी– तीजैले जुरायो
३. संजीता खड्का– बालेनको शहर
४. प्रेक्षा गौतम – तीजको उमङ्ग
५. प्रतिमा गैरे – खाली तिरैमा
उत्कृष्ट तीज गीत गायिका
१. विन्दु बिसी – रातो टिकैमा
२. सरु गौतम– नाम जोडीयो
३. कमला पोखरेल– बाबाको आगनीमा
४. शोभा पाण्डे– हर दिन पुजा गर्छु
५. शान्तिश्री परियार– छमछमी नाचौं बरीलै
उत्कृष्ट मौलिक तीज गीत गायिका
१. रेखा शाह – छमछमि नाचौ न
२. माधवि अर्याल – माइतै रमाइलो
३. रचना रिमाल– जोर मादल
४. एलीना चौहान– गम्कीदे मादलु
५. शान्तिश्री परियार – काली पसमकी