अमेरिकामा कुन्ती शीला ग्राण्ड म्युजिकल नाइट हुने

१५ जेष्ठ २०७९, आईतवार १२:३४

अमेरिकाको मेरील्याण्डमा नेपाली चर्चित गायिका कुन्ती मोक्तान र संगीतकार शीलाबहादुर मोक्तानको उपस्थितीमा ग्राण्ड म्युजिकल नाइट कार्यक्रम हुने भएको छ ।

अमेरिकामा रहेर विभिन्न गतिविधि तथा सामाजिककार्य गर्दै  आएका कलाकार राहुल केसी, लक्ष्मण पौडेल र रमेश श्रेष्ठले संयुक्त रुपमा आयोजना गर्न लागेको म्युजिकल नाइट कार्यक्रम आगामी जुन १९ मा १९०९ वल्र्ड इस्र्टनमा हुने आयोजकले जनाएको छ ।

उनीहरुले कार्यक्रमका लागि टिकट खुल्ला गरेको जनाएका छ्न  । चर्चित गायिका कुन्ती मोक्तान र संगीतकार तथा गायक शीलाबहादुर मोक्तानले आफ्नो सांगेतीक प्रस्तुती दिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*