चलचित्र/मनोरञ्जन

बाल गायक प्रितम आचार्यलाई बाल सदभावना दूत घोषणा

काठमाडौं  \  इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आचार्यलाई बाल सदभावना दूत घोषणा गरेको छ ।  मंगलबार एक कार्यक्रमबीच उपमहानगरकी कार्यवाहक प्रमुख लक्ष्मी गौतमले आचार्यलाई बालसदभावना दूत घोषणा गरिएको पत्र प्रदान गरिन्।  प्रमुख प्रशासकीय अघिकृत केशव बिमली र वडाध्यक्ष दीपक गौतमले माला र टोपी लगाइदिएर उनलाई सम्मान गरे। कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम […]

हेटौँडामा पत्रकारिता दिवसमा डा. लम्साल सम्मानित, पराजुली पुरस्कृत

सिधाखबर \ चलचित्र पत्रकार संघ मकवानपुरले संघ स्थापनाको दिन जेष्ठ ७ गते मनाउदै चलचित्र पत्रकारिता दिवसको अवसरका यो वर्ष  ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी/कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । २० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा संघ मकवानपुर शाखाको आयोजनामा आज हेटौँडामा भएको कार्यक्रमकाबीच उहाँलाई नगद ११,१११ राशी सहित सम्मान गरेको […]

कालो वर्षको रुपमा रह्यो चलचित्र क्षेत्र २०७५

-श्रीराम अर्जुन नेपाली चलचित्रको बजारमा यो वर्ष ९६ वटा चलचित्र रिलिज भए । औषत रुपमा हेर्दा हरेक हप्ता २ वटा चलचित्र रिलिज भएका छन् । वैशाख ७ गते ‘स्वर्ग मेरो गाउँ’बाट सुरु भएको चलचित्रको रिलिज प्रक्रिया चैत्र २९ गते रिलिज हुने ‘ए मेरो हजुर ३ र यात्रा’मा आएर यो वर्षका लागि टुङिगएको छ । वर्षभरि […]

दाल भात तरकारी नेपालको खास कथामा बनेको छ : कलाकार आचार्य

सिधाखबर \ नेपाली चलचित्र दाल भात तरकारीको टोली हेटौंडामा प्रचारप्रसार क्रममा आइपुगेका छन्, । मह सञ्चारको व्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका मुख्य खम्बाको रुपमा रहेका कलाकार हरिबंश आचार्यले नेपाली चलचित्र उद्योगको बजारमा बल गर्नुपर्ने अवस्थामा रहेको छ । सोही अनुरुप हामीले प्रचारपसारमा बल गरेर देश दौडाहामा हिडेको बताए । शुद्ध नेपाली कथामा आधारमा […]

हेर्नुहोस वर्ष ०७५ मा डेव्यु गरेका १० नेपाली हिरोइनहरु

सिधाखबर \ नेपाली चलचित्र क्षेत्रमा ०७५ सालमा झन्डै साढे दुई दर्जनबढि युवतीले आफूलाई हिरोइनका रूपमा पेश गरेका छन् । केहीले अभिनयलाई करिअरकै रूपमा ग्रहण गर्न चाहेको देखिन्छ भने कतिपयका लागि ‘हिरोइन बन्ने रहर’ पूरा गरेको मात्रै बुझ्न गाह्रो पर्दैन । तर, पछिल्लो समय अभिनयलाई नै करियर मानेर भित्रने युवा, युवतीको जमान निकै ठुलो छ । […]

नम्रताको नशामा यसरी डुबे सबिन

सिधाखबर \ नेपाली चलचित्र क्षेत्रमा एनिमेशनको पाटोमा माहिर मानिने एनिमेटर समिर मियांले निर्देशन गरेको चलचित्र बदलाको गीत नेपालफिक्सको आधीकारीक युटयुब मार्फत सार्बजनिक गरीएको छ । आगामी बैसाख १३ गते देखी प्रर्दशनको लागी तयार रहेको यो चलचित्रमा समाबेश नशा यो नशा बोलको गीत सार्बजनिक गरीएको हो । सार्बजनिक गीतमा चलचित्रका मुख्य पात्र नायक सबिन श्रेष्ठ र […]

बदला बैशाखमा प्रदर्शन हुने

सिधाखबर \चलचित्र बदला आगामी बैशाख १३ मा प्रदर्शनमा आउने भएको छ । समिर मियाँले निर्देशन गरेको यो चलचित्रमा चन्द्रकान्त चौधरीको निर्माण, निरज कुमारको संगीत,गजेन्द्र गजुको लेखन, रामजी लामिछानेको नृत्य,राजेन्द्र चौधरीको द्धन्द रहेको छ । राजाराम शाह र सञ्जिव मण्डलको समेत लगानी रहेको यो चलचित्रमा नायक सविन श्रेष्ठ नम्रता योगी को मुख्य भुमिका रहेको बताईएको छ […]

अन्तरबार्ता हेरेर कलाकार भोलाराजलाई अमेरिकाबाट सुपेन्द्रको चिठी

सिधाखबर / हिट हेटौंडा अनलाइन टिभीमा प्रसारित कलाकार  भोलाराज सापकोटाको अन्तरबार्ता हेरेर अमेरिका बाट सुपेन्द्र बस्नेतले   कलाकार सापकोटालाई पत्र पठाएका छन् । बस्नेत र सापकोटाले नेपालमा लामो समय सङै कलाकारिता गरेका थिए । बालपनको सम्झना साचेर बस्नेतले कलाकार सापकोटा लाई लेखेको पत्र यस्तो छ ।                      […]

चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमार्फत सो निर्णय सार्वजनिक गरेका हुन् ।भट्टराई नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता हुन् […]

अष्ट्रेलिया जान हेटौंडाका भोलाले गरे अर्को विहे

चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । नक्कली कागजपत्र बनाएर वा आफन्तसँग नक्कली बिवाह गरेर अष्ट्रेलिया जानेहरुको कथामा बनेको यो चलचित्रको ट्रेलरमा कमेडीले प्रथामिकता पाएको छ । ट्रेलरमा अभिनेता नाजिर हुसेन र अभिनेत्री शिल्पा मास्केको प्रेम पनि देख्न सकिन्छ । ट्रेलरमा दुई अर्थ लाग्ने शब्द समेत धेरै छन् । ८ चैतबाट प्रदर्शनमा आउने अपिल विष्ट […]

पुराना र नयाँको फ्युजनबाट राम्रो फिल्म बन्छ: नायक उप्रेती

शिव पुन /  दुुई दशक अगाडि फिल्म ´पिंजडा` मा सात तला माथिबाट हाम फालेर एकाएक चर्चामा आएका नायक निखिल उप्रेतीले नेपाली सिनेमा क्षेत्रका लागि दर्जन बढी सुपरहिट फिल्महरु दिइसकेका छन् । ´पिंजडा`को चर्चा र सफलता संगै एक्सन स्टारको छवि बनाएका नायक निखिलले नेपाली सिनेमा क्षेत्रमा १ दशक बढी एकछत्र राज नै गरे। त्यही बीचमा उनले नायिका […]

फिल्म टिमवर्कले चल्ने हो : दिलिप

-शिव पुन दाङ \ ´दर्पण छाया`,´हामी साथी भाइ`,´मुगलान` जस्ता दर्जन बढी सुपरहिट फिल्म नेपाली सिनेमा क्षेत्रलाई दिएका लोकप्रिय नायक दिलिप रायमाझीले एकजनाले नभइ टिमले गर्दा फिल्म सफल बताएका छन् । कुनै समय नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका भर्सटाइल एक्टर दिलिपले फिल्म चल्न कलाकार,निर्माता,निर्देशक,नृत्य,द्वन्द्व ,गीतसंगीत सबैको तालमेल हुनुपर्ने कुरामा जोड दिदै पछिल्लो समयको ब्लकबस्टर फिल्म […]

अनमोल स्प्राइटको ब्रान्ड एम्बेस्डर

काठमाडौं \ स्प्राइटले युवा अभिनेता अनमोल केसीलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्न स्प्राइटले केसीसँग सहकार्य गरेको हो । केसीले स्प्राइटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई सिफारिस

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईको नाम नेकपाबाट मन्त्रालयमा सिफारिस भएको छ । तत्कालिन अध्यक्ष निकिता पौडेलले राजिनामा गरेपछि रिक्त रहेको अध्यक्ष पदको लागि नेकपा निकट चलचित्र क्षेत्रका सल्लाहकार संयोजक दिनेश डिसी र नेकपाको जनसाँस्कृतिक संघको तर्फबाट अध्यक्ष खगेन्द्र राईले संयुक्त रुपमा नेकपामा केशब भट्टराईलाई […]

‘पुरानो बुलेट’ ले तीन अफिसियल पोस्टर सार्वजानिक

सिधाखबर \ ‘ह्यान्डसम भिलेन’ का रुपमा कहलिएका अनुपविक्रम शाही स्टारर चलचित्र ‘पुरानो बुलेट’ ले तीन अफिसियल पोस्टर सार्वजानिक गर्दै प्रचारप्रसार सुरु गरेको छ । चैत १ गतेबाट देशभर प्रदर्शनमा आउने तरखरमा रहेको चलचित्रको तीन पोस्टरमा अनुपसँगै अभिनेत्रीद्वय बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुपले लामो कपालमाथी रातो रुमाल […]

चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेलले दिइन् पदबाट राजीनामा

काठमाडौं \ चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छिन्।बुधबारबाट लागू हुने गरी पौडेलले अध्यक्षबाट राजिनामा दिएको हुन्। आफ्नो फेसबुक पेजमा व्यक्तिगत कारणले राजिनामा दिएको जानकारी राखेकी छिन्। प्रस्तुत छ उनको विज्ञप्तीको पूर्ण पाठ :- भोलि माघ २३ गतेदेखि लागू हुने गरी मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यू समक्ष राजिनामा पेश […]

‘लभ स्टेशन’ चैत २२ मा आउने कन्फर्म

सिधाखबर \ अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि यो चलचित्र चैत १ मा आउने चर्चा थियो । तर पछि आएर चलचित्रको रिलिज मिति फरबदल गरीएको थियो । अब भने यो चलचित्र आगामी चैत २२ मा आउने कन्फर्म भएको छ । सुपरस्टार […]

अमिरको ब्यस्तता बढ्दो ! फेरि सरौतोमा अनुबन्ध

सिधाखबर /  पछिल्लो समय निकै ब्यस्त बनेका कलाकार अमिर गौतम एक्स्न चलचित्रम सरौतोमा देखिने भएका छन्  । आगामी माघ २२ गतेबाट फ्लोरमा जाने चलचित्र ‘सरौतो’को निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच चलचित्र निर्माणको अफिसियल घोषणा गरिएको हो । चलचित्रमा सुमी मोक्तानले ’डायरी’ फेम्ड अभिनेता सन्नी सिंहसँग रोमान्स गर्नेछिन् । मोडलबाट […]