११ जेष्ठ २०७६, शनिबार १०:४४
May 25, 2019



ललिता निवास : अदालतको विवादास्पद फैसलाले दुई खर्बको सरकारी सम्पत्ति गुम्ने खतरा

बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौँ जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७५ वैशाख १९ गते गरेको फैसला नसच्चिए २०२१ सालमा अधिग्रहण गरिएका ललितानिवास (बालुवाटार) सहित लक्ष्मीनिवास (महाराजगञ्ज) , महावीर भवन (नक्साल) […]

टोल विकास समिति मार्फत योजना संकलन गर्दै वडा कार्यालय

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा ५ मा रहेको सिमलटार टोल विकास समिति र बुङ्गदल देउराली टोल विकास समितिले आगामी टोलमा आवश्यक पर्ने योजनाको बारे छलफल गरि योजनाहरु संकलन गरेको छ । पालिकाले दिने आगामी बजेट र योजनामा पार्नको लागि गाउँपालिका भरिनै अहिले टोल विकास समितिको माध्यम बाट योजना संकलन कार्य सुरु गरेको छ । वडा […]




मिडिया काउन्सिल विधेयक संशोधन गर्ने नेम्वाङको आश्वासन

काठमाडौं \ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक–२०७५’ परिमार्जन गरी संविधानअनुकूल बनाउने आश्वासन दिएका छन्। विधेयकबारे नेपाल पत्रकार महासंघले बुधबार बुझाएको १५ बुँदे सुझावसहितको ध्यानाकर्षणपत्र बुझ्दै नेता नेम्वाङले पार्टीका तर्फबाट नै संशोधन प्रस्ताव हालेर विधेयक संशोधन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। ध्यानाकर्षणपत्रमा मिडिया काउन्सिलको […]






गायक राईको पाक्यो काफल गीत सार्वजानिक (भिडियो सहित)

सिधाखबर \  गायक विशाल राज राईको पुर्वेली लोक भाकाको नेपाली मौलिक शब्द समेटिएको पाक्यो काफल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुर्य रुम्बाको शब्द र संगीत, प्रतिक थापाको संगीत संयोजन रहेको गीतमा विशाल राज राईको आवाज रहेको...



हेटौँडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने

मकवानपुर \ मकवानपुरको हेटौँडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा जेठको १० र ११ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको...

स्ट्राइकर जोसेफ सुरालको निधन

एजेन्सी \ बस दुर्घटनामा परी चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको निधन भएको छ। टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो।  दुर्घटनामा परी घाइते भएका...