संगीत

लोकगायक बुद्धिकृष्ण लामिछानेको ६० वर्षको उमेरमा निधन

सिधाखबर / लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार ६० वर्षको उमेरमा निधन भएको छ। लामिछानेको भक्तपुरस्थित चाँगुनारायण नगरपालिका-७ वागेश्वरीस्थित आफ्नै निवासमा निधन भएको हो। उनी लामो समयदेखि पक्षघात, मृगौलालगायतका रोगबाट पीडित थिए। लामिछाने लोकगीत संकलक तथा गायक हुन्। उनको जन्म २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस ३ मा भएको थियो। उनी किसान परिवारमा जन्मेका थिए। लामिछानेका […]

ठेलाको मःम बेच्दै गायक बनेका कपिलको पहिलो गीत साला काठमाण्डौँमा सार्वजनिक

सिधाखबर \ ठेलामामः म बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत साला काठमाण्डौँ सार्वजनिक भएको छ। गायक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चौकमा ठेलामा मःम बेच्दै आएकाथिए। उनको गायकी क्षमताको युट्युवमा चर्चा भए पछि उनी एकाएक चर्चित भएकाथिए। उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेकाहुन्। निरज भट्टको शब्दमा रहेको […]

आफ्नै विवाह समारोहमा एल्वम विमोचन

सिधाखबर \ आफ्नै विवाह समारोहमा एल्वम विमोचन गराएकी छन् गायिका जीनु जोशीले । उनले विवाह समारोहमा ‘आभास’ एल्वम विमोचन गरेकी हुन् । उनी आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन ‘आभास’ विमोचन गरिएको हो । ‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली र गायिका जीनुलगायतका सङ्गीतकार÷गायकले सम्युक्त रुपमा विमोचन गरेका थिए […]

मेनुकाको गीतमा निता र निराजनको अभिनय

सिधाखबर \ नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक कार्यक्रम सारेगामापामा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको रङ भित्रको उजाड जिन्दगी बोलको गीतको छाँयाकन सकिएको छ । सान थापाले निर्देशन गरेको गीतलाई पत्रकार दीपेन्द्र घिमिरेले लेखेका हुन भने गीतको भिडियोमा विभिन्न चलचित्र तथा गीत संगितबाट चर्चामा रहेकी अभिनेत्री निता ढुंगाना […]

गायिका नित्याशिवाको रोमान्टिक गीत ’ पिरतिको धार ले ’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

 सिधाखबर \ गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ‘पिरतिको धार ले ‘  गीतको भिडियो सार्बजनिक  भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । सार्बजनिक गीतमा टि वी अधिकारीको शब्द रचना तथा शंकर अधिकारी धायलको संगीत रहेको छ ।   सार्बजनिक गितको भिडियोमा आयुष्मा , अभिनव, शान्ति, शितारामको फिचरिङ रहेको छ ।  जसलाई केशव अधिकारीले छायांकन […]

सुभाष फेरी “तिमी फुल हौं ” भन्दै आए (भिडियो सहित)

सिधाखबर \ मकवानपुरका गायक शुभाष गहतराजको अर्को नयाँ आधुनिक गीत आएको छ । तुलाराम थापाको शब्द संगीतमा तिमी फुल हौं भन्ने आधुनिक गीत म्युजिक नेपाल मार्फत युवट्युव मार्फत सार्वजानिक भएको छ । २ दशक देखि कला र संगीतमा लागेका सुभाषको यस अधि जुनी र सुभाष एल्वम बजारमा आइसकेको छ । सुरेन्द्र दाहालले सम्पादन गरेको गीतको […]

किन पक्राउ परे भारतीय गायक मिका सिंह

सिधाखबर \ भारतीय गायक मिका सिंह पक्राउ परेका छन्। गायक सि‌ंह दुबईबाट पक्राउ परेका हुन्। उनलाई अहिले अबुधावी जेलमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीमाथि युवतीलाई अश्लील तस्विर पठाएको आरोप छ। ती युवतीलाई सिंहले तस्विर कहिले पठाएका हुन् र भन्नेबारेमा अनुसन्धान भइरहेको बताइएको छ। वेलावेलामा विवादमा आइरहने मिका सिंह एक पटक भारतीय आइटम गर्ल राखी […]

यस्तो आयो सारिका र टंकको रातो गल्बन्दी (भिडियोसहित)

सिधाखबर \ नायिका तथा गायिका सारिका घिमिरे र गायक तथा सङ्गीतकार टंक बुढाथोकीको स्वरमा रहेको नयाँ गीत ‘रातो गल्बन्दी मैले भिरेको, तिमले इशारा सुहाको गरेको’ सार्वजनिक भएको छ । यमनाथ मैनालीको शब्द, टंकको सङ्गीत रहेको गीतको भिडियो आज सार्वजनिक भएको हो । सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिलसँगै अलिसा शर्मा, नेपाली ठिटोज […]

ओम शान्ति ओमको म्युजिक भिडियो सार्बजनिक

सिधाखबर \विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको गीति एल्बम रकस्टार मा रहेको गित ओम शान्ति ओमको म्युजिक भिडियो सार्बजनिक भएको छ । विगत आठ वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए । सास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर […]

डा. डीआर उपध्यायको ‘लट्ठै बनायो‘ सार्वजनिक

सिधाखबर \ डा. डीआर उपध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर,सङ्गीत रहेको गीत ‘लट्ठै बनायो‘’ सार्वजनिक भएको छ । शाहस शाक्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो डीआर म्युजिक युट्यु मार्फत सार्वजनिक गरिएको हो । सुनिल क्षेत्रीको निर्देशनमा रहेको गीतको भिडियोमा सुनिल आफैँ र अलिशा शर्मा फिचरिङ छन् । बुद्ध थापाको छायाँकन रहेको गीतको भिडियोमा विकाश […]

अमेरीकामा बन्यो गुन्जनको ‘माया कस्तो लाएँ

सिधाखबर \अमेरीकामा बस्दै आएकि गुन्जन उपाध्यायलाइ गायनमा खुबै रुचि छ । सानै देखि सांगीतिक माहोलमा रमाउदै आएकि गुन्जनले बाल्यकालमा धेरै गीत , भजन गाइन र केहि गीत रेकर्ड पनि गरिन् । उनले भर्खरै ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकि छिन् । रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो […]

पाँच बर्षिय श्रृष्टिले ल्याइन् म्युजिक भिडीयो (भिडियो सहित)

सिधाखबर \  संयुक्त राज्य अमरिकामा बसोबास गर्ने पाँच बर्षिय श्रृष्टि आचार्यले लालीगुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ, सत्य मेरो धडकन भुतुक्कै पो बनाउँछ । बोलको गीतमा अभिनय गरेकी छिन् । उक्त गितमा बाल कलाकार सृष्टि आर्चायको अभिनय पनि सुन्दर रहेको देख्न सकिन्छ । सामाजिक संजालहरूमा निकै नै लोकप्रिय भाइरल बनेकी पाँच बर्षिय नानीले विभिन्न नेपाली […]

कर्णराजको ‘त्यही केटीले’म्युजिक भिडियो सार्वजनिक

सिधाखबर \ गायक कर्णराज गिरिको ‘त्यही केटीले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्णराज गिरिले आज युट्युव मार्फत बजारमा आफ्नो नयाँ म्युजिक भिडियो ‘त्यही केटीले’ सार्वजनिक गरेका हुन् । बजारमा सार्वजनिक भएसँगै गीत निकै चर्चा पाएको छ । ‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’‘फर्क परदेशी’,‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता गीत गायर चर्चामा आएका कर्णराज […]

वर्षा र आशिषको पिरिम नलाउने भिडियो करोड क्लबमा

सिधाखबर \ बहुचर्चित गीत पिरिम नलाउनेको भिडियो एक करोड बढी दर्शकले हेरेका छन् । चर्चित संगीतकार दीपक शर्माको शब्द संगीत रहेको लोक लयमा आधारित यो गीतले ५१ दिनमा १ करोड बढी दर्शक पाएको हो । पिरिम नलाउनले युट्युबमा १ करोड बढी दर्शकको साथ पाएसँगै यसका गायक तथा मोडल आशिष सचिनले खुशीयाली मनाउँदै केक काटेका छन् […]

सुगम र लाउरेको गीतमा स्वस्तिमाले नाच्ने

सिधाखबर \ आगामी मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश […]

देवकोटाको दही मिठो दारको ठेकीकोे सार्वजनिक

सिधाखबर \गायक राजकुमार देवकोटाको अंकुरन २ मा समाबेश कोशेली दही मिठो दारको ठेकीकोे नयाँ गीत बिहिवार युट्युबमार्फत सार्वजनिक भएको छ । गुन्जन स्टुडियोको प्रतुतिमा रहेको दही मिठो दारको ठेकीकोे बोलको गीतमा गायक देवकोटाको स्वर सुन्न सकिन्छ । बसन्त सापकोटाको शब्द संगीत रहेको यो गीतको भीडियो बिनोद राई घ्याम्पे सुब्बाले निर्देशन गरेका छन् । गीतमा बेगम […]

लम्सालको स्वरमा प्रेम पत्र गीत सार्बजनिक

सिधाखबर \ संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो । रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन । गीत निकै सुन्दर बनेको छ । गीतमा बालापनको याद समेत दिलाइएको छ । गीतलाई निर्देशन […]

थापाको एक्सनकटमा उद्धब र अनुषाको यस्तो आयो फिल्मीस्टाईल म्युजिक भिडियो

सिधाखबर \ निर्देशक ईश्वर थापा निर्देशीत पछिल्लो म्युजिक भिडियो सार्वजनिक भएको छ। आज तिमी मलाई बोलका सार्बजनिक भिडियोमा कलाकार उद्धब मौसम सापकोटा र मिस नेपाल अमेरिका २०१८ मा कम्युनिटी आउटरिच टाइटल जितेकी अनुषा अधिकारीले रोमान्टिक अभिनय गरेकाछन् । अनुषाले यही म्युजिक भिडियोमार्फत अभिनयमा डेब्यु गरेकी हुन् भने सापकोटाले यसअघि आधा दर्जनजति म्युजिक भिडियोमा काम गरीसकेकाछन् […]

यस्ता छन् देउसी भैलोमा जोडीएका गीत संगीतका तिहार

सिधाखबर / तिहार अर्था दिपावलीमा देउसी भैलो खेल्ने चलन धेरै पुरानो हो । अहिले जस्तो प्रशस्त सञ्चार माध्यम नहुँदा कलाकारहरू रेडियो नेपालमा गीत रेकर्ड गराउँथे भने साथीभाइहरू मिलेर टोलटोलमा देउसी भैलिनी गाउँथे । तीन दशकअघि मीरा राणा, ज्ञानु राणा, मथुरा प्रधान, कविता आले आदि सक्रिय गायनमा थिए । त्यतिबेला एल्बम निकाल्ने चलन थिएन । रेडियोमा […]

चौका दाउको मेरो माया कतारमा गीत रिलिज (भिडियो सहित)

सिधाखबर \ पुस २७ गते प्रदर्शनमा आउने चलचित्र ‘चौका दाउ’ ले दोस्रो गीत सार्वजनिक गरेको छ । ‘मेरो माया कतारमा’ बोलको गीत सोनीका केसीमाथि फिचरिङ गरिएको छ । उनको साथमा सन्तोष पन्त, तैयव शाह, रविन्द्र झा, विल्सनविक्रम राई, वर्षा राउतको पनि नृत्य देख्न सकिन्छ । गीतमा श्रीपुरुष ढकालको शब्द, शम्भुजित बास्कोटाको संगीत रहेको छ । […]