खेल

टोलविकास स्तरिय भलिबल प्रतियोगिता हुने

सिधाखबर \ टोलविकास संस्थाहरुबीच टोल विकास संस्था स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडा वडा नम्बर १९ मा रहेका विभिन्न टोल विकास संस्थाहरुबीच प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक सफलचन्द्र कंडेलले बताए । पौषको १८ र १९ गते हुन लागेको प्रतियोगितामा १६ गते सम्म नाम दर्ता गर्नुपर्ने संयोजक कंडेलले बताए । विभिन्न उपसमिति गठन गरि […]

पाचौं हेटौडा भेट्रान्स कपको उपाधी बगरभाईखलक पोखराको पोल्टामा

मणिराज गौतम \ पाचौं हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधी बगरभाईखलक पोखराले हात पारेको छ । शनिबार हेटौडाको लोकतान्त्रिक चौर हुप्राचौरमा सम्पन्न फाईनल खेलमा बानेश्वर फुटबल टिमलाई २–० गोलको अन्तरमा पछाडी पार्दै बगरभाईखलक पोखरा बिजयी भएको हो । बगरभाईको तर्फबाट खेलको ७ औ मिनेटमा राजकुमार तामागले गोल गर्दै टिमलाई अग्रता बनाएका […]

भेट्रान्स कपको सेमिफाईनलमा अमरसिंह,बानेश्वर,बौद्ध र बगरभाईखलक

हेटौंडामा जारी पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगितामा अमरसिंह युवा कल्ब पोखरा,बानेश्वर फुटबल टिम काठमाण्डौ ,बौद्ध कल्ब काडमाण्डौ र बगरभाईखलक पोखरा सेमिफाईनलमा प्रबेश गरेकाछन् । शुक्रबार दिउसो २ बजे सुरु हुने पहिलो सेमिफाईनल खेल अमरसिंह क्लब पोखरा र बानेश्वर फुटबल टिम बिच हुने भएको छ भने दोश्रो सेमिफाईनल खेल दिउसो ३ […]

हेटौडा भेट्रान्स कपमा आज क्वाटर र सेमिफाईनलका ४ खेल हुने

हेटौंडामा जारी पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिता अन्र्तगत शुक्रबार चार खेलहुने भएकाछन । खेल अन्र्तगत पहिलो खेलको क्वाटर फाईनलमा हेटौँडा भेट्रान्स निलोले बानेश्र फुटबल टिमसंग बिहान ११ बजे खेल्ने छ भने दोस्रो खेल बगरभाई खलक र सानो गौचरण नाइटकिङ क्लबबीच हुने आयोजकले जनाएको छ । त्यसैगरि आजको पहिलो सेमिफाइनल खेल […]

भेट्रान्स कपमा बिहीबार चार क्वाटरफाइनल प्रवेशचरण र दुई सेमिफाइनल प्रवेश चरणका खेल सम्पन्न

सिधाखबर  \ हेटौंडामा जारी पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा हेटौँडा भेट्रान्स रातोले कोल्वी भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । कोल्वीको तर्फबाट जर्सि नम्बर ७ का शिवचन्द्र चौधरीले १९ औँ मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाए पनि खेलको २५ र ३३औं मिनेटमा हेटौँडा […]

हेटौंडामा जारी भेट्रान्स कपमा बौद्ध र अमरसिंह सेमिफाइनलमा

सिधाखबर \ हेटौंडामा जारी पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिता अन्र्तगत बिहीबार दुईवटा क्वाटरफाइनल खेल सम्पन्न भएका छन्, । पहिलो क्वाटर फाइनल खेल अमरसिंह क्लब पोखरा र कैलाली भेट्रान्सबीच भएको थियो । खेलमा अमरसिंह क्लब विजयी भएको छ । खेलको ३९ औं मिनेटमा क्लबका तर्फबाट हरि लामाले गरेको गोलले अमरसिंह क्लबलाई […]

भेट्रान्स कपमा हेटौँडा भेट्रान्स रातो र निलो दुबै टिमको विजयी सुरुवात

मकवानपुरको हेटौंडामा जारी पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगितामा हेटौँडा भेट्रान्स रातोले विजयी सुरुवात गरेको छ । कोल्वी भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै हेटौँडा भेट्रान्स रातोले विजयी सुरुवात गरेको हो । कोल्वीको तर्फबाट जर्सि नम्बर ७ का शिवचन्द्र चौधरीले १९ औँ मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाए पनि खेलको […]

पाचौँ हेटौडा भेट्रान्स कपमा अमर सिंह,कैलाली,बानेश्वर र बौद्धको बिजयी सुरुवात

हेटौंडा \ हेटौंडामा आजबाट सुरु भएको पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगितामा अमर सिंह युवा क्लव,कैलाली भेट्रान्स,बानेश्वर फुटबल टिम र बैद कल्बले विजयी सुरु गरेका छन् । सिमरा भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै अमरसिंह भेट्रान्स पोखराले विजयी सुरुवात गरेको हो । अमरसिंह भेट्रान्सको तर्फबाट खेलको सुरुवाती सातौैँ मिनेटमा जर्सि नम्बर […]

भेट्रान्स कप आयोजना गर्न अब माग्दै हिडनु पर्दैन ! उपमहानगरपालिका सहकार्य गर्न तयार छ : मेयर महत

मणिराज गौतम \ हेटौंडामा आजदेखी पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडाको खेल मैदान हुप्रचौरमा सुरुभएको प्रतियोगीताको उदघाटन् हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्नु हुँदै प्रमुख महतले खेलकुद विकासको लागि उपमहानगरपालिका सदैव साथमा रहने बताउनु भएको छ । उहाँले खेलकुदको संरक्षण तथा […]

भोलीबाट हेटौंडामा आयोजना हुने भेट्रान्स कपको तयारी पुरा

सिधाखबर \ हेटौंडामा भोली २ गतेबाट पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिता आयोजना हुदै छ । हेटौंडाको खेल मैदान हुप्रचौरमा तयारी पुरा गरिएको छ । भोली विशेष कार्यक्रमको आयोजना गरि खेलको उद्घाटन गरिने आयोजकले जनाएको छ । चालिस वर्ष माथिका उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरुको फुटबल खेल भएकाले यसले स्वास्थ्यका लागि […]

राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता आगामी पुष २ गतेदेखी हेटौडाको हुप्राचौरमा हुने

हरेक बर्ष हेटौडामा चालिस बर्ष माथिका उमेर समुहका पुर्ब राष्ट्रिय खेलाडीहरुको फुटबल खेल हुने गर्दछ । यो बर्ष पाचौ संस्करणको कार्यक्रमको तयारी तिब्र भैरहेको छ । हेटौंडा भट्रान्स क्लवले पाचौ संस्करणको प्रतियोगीता यहि मंशिर १८ गते बाट आयोजना गर्ने भनिएको थियो तर यो बर्षको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता आगामी पुष २ गतेबाट हुने भएको […]

राष्ट्रपतिद्धारा सागको उद्घाटन ५ बजे

काठमाडौं \  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले साँझ ५ बजे प्रतियोगिताको उद्घाटन गर्नेछिन् । उदघाटनमा सातवटै देशले मार्चपास गर्नेछन् भने नेपालसहित सहभागी राष्ट्रहरुबाट आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुति रहनेछ । उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र […]

बिरगंज र हेटौडा भेट्रान्स बिचको मैत्रीपूर्ण खेल बराबरी

हेटौंडा भेट्रान्स र बीरगञ्ज भेट्रान्स बिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । हेटौंडा ६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा दुबै टिमको तर्फबाट एक –एक गोलको बराबरीमा खेल खेलेका थिए् । २५–२५ मिनेटको खेलमा हेटौंडा भेट्रान्सका अनुप लामाले खेलको २४ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि बीरगञ्ज भेट्रान्सका […]

विमल,अन्जन र दिनेशको ठाउमा को को खेल्दै छ पढनुहोस

एन्फाको कारबाहीमा परेका अन्जन विष्ट,दिनेश राजवंशी र विमल घर्ती मगरले घरेलु भूमिमै हुने १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुन नपाउने भएका छन् । विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो । यसलाई एन्फाले फुकुवा नगरेपछि दुई दशकपछि नेपालमा हुन लागेको साग खेलकुदमा सहभागी हुनबाट तीन खेलाडी वञ्चित […]

ओलम्पियन टोलीलाई हेटौडामा खेलकुद विकास समितिको स्वागत

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) को प्रचार प्रसारका लागि शुरु भएको ओलम्पिक टर्च हेटौंडा आईपुगेको छ । प्रदेश एकबाट ओलम्पिक टर्च बोकेर प्रचारमा हिँडेको ओलम्पियन टोली शनिबार बेलुका हेटौंडा आइपुगेको थियो । टर्च बोकेर आउने ओलम्पियन टोलीलाई हेटौंडामा स्वागत गरिएको छ । प्रदेश १ को राजधानी विराटनगरबाट टर्च ¥याली सरु? भएको थियो । हिजो […]

प्रथम गाउँपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुदैं

सिधाखबर \ मकवानपुरगढी गाउँपालिकामा प्रथम गाउँपालिका स्तरिय रिनङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बडा दशैंको अवसर पारेर मकवानपुरगढी वडा ६ मा रहेको सनराइज युथ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष प्रेम बहादुर स्याङ्तानले बताए । मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको प्रतियोगितामा ९ वटा समूहले सहभागिता जनाएको स्याङ्तानले जनाए । भोली १५ […]

प्रतियोगिता जित्दै नेविसंघले खसि कब्जा

हेटौंडा \ नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले अयोजना गरेको अन्तर भातृ संगठन शुभकामना फुटसल प्रतियोगितामा नेपाल विद्यार्थी संघ मकवानपुर विजयी भएको छ । खेलमा नेपाल प्रेस युनियन, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक खेलकुद संघ मकवानपुर सहभागिता रहेको थियो ।  खेलमा फाइनलमा पुगेको विद्यार्थी संघले तरुण दललाई ८–७ गोल अन्तरले […]

लोकतान्त्रिक खेलकुद संघले फुटसल प्रतियोगीता गर्ने

नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले बिजया दशमी,दिपावली तथा छडपर्बको शुभकामना सहित फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ । बिहिबार नेपाली काग्रेश पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै संघले कार्यक्रमका बारेमा बताएको हो । नेपाली काग्रेश मकवानपुरका चार भातृ संगठनहरु बिच हुने प्रतियोगीताले खेल क्षेत्रको बृद्धि बिकाश र एक आपसमा चिनजान तथा भाईचाराको सम्बन्ध बिस्तार […]

बर्षाका कारण हेटौडामा जारी जिल्ला लिग प्रभाबीत

हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मगंलबार हुने र बुधबार बिहान हुने भनिएका निर्धारित सबै खेलहरु बर्षाका कारण स्थगित भएका छन । प्रतियोगीता अन्तर्गत मंगलबार पहिलो खेलमा एफसी चाईनाक्वाटर क्लब र रियाल स्टार क्लब बिच थियो भने दोश्रो खेलमा पदमपोखरी युवा क्लव र चुरेकालिका युवा क्लवबीच थियो यस्तै मंगलबारकै तेश्रो खेलमा न्यू डाँफे युवा […]

तेस्रो मिस्टर मकवानपुर हेटौंडामा हुदैं

सिधाखबर \ हेटौंडामा तेस्रो मिस्टर मकवानपुर हुने भएको छ । आगामी असोज ९ गते हेटौंडामा भव्य रुपमा कार्यक्रम हुन लागेको आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको थियो । मकवानपुर वडि बिल्डिङ एण्ड फिटनेस एशोसिएसनको आयोजनामा मिस्टर मकवानपुर हुन लागेको हो । विभिन्न ५६ तौल समूहका प्रतिस्पर्धीहरुले कार्यक्रममा प्रतिस्पर्धी गर्नेछन्, । ५० किलो देखि माथी तौल […]