समाचार

हेटौडा जेसिजको स्थगीत निर्बाचन आज हुदै

सिधाखबर केही दिन अघि रोकिएको हेटौडा जेसिजको निर्बाचनका कार्यक्रमहरु आज हुने भएको छ । आईतबार बिहान निर्वाचन आयुक्त धर्मराज बानियाले आफनो ब्यक्तीगत कारण देखाई सुचनाटास गरेर निर्बाचन स्थगीत गरेका थिए । उनको ब्यक्तीगत कारणले सिंगो संस्थाको यत्ति ठुलो कार्यक्रम रोकिएको भनदै आबद्ध सदस्यहरुले कडा आलोचना र खेद प्रकट गरेपछि मंगलबार रोकिएको निर्वाचनको कार्यक्रम समपन्न गर्ने […]

नगरपालिकाको सरसफाइमा मकवानपुर प्रहरी

सिधाखबर मकवानपुर प्रहरी अहिले हेटौँडा नगरपालिकाको सरसफाइ अभियानमा जुटेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलिले हेटौँडाको बसपार्क तथा भुटनदेवी मन्दिर परिसरमा सफाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा बसपार्क प्रहरी चौकीबाट खटेका १ सय १० प्रहरीले मकवानपुर जिल्लाको नगर एरियालाई थप सफा तुल्याई सामाजिक अभियानमा टेवा पुर्याउने उद्देश्यले सरसफाइ गरेको प्रहरी […]

अब रहने मन्त्रालयहरु यस्ताछन्

सिधाखबर अब बन्ने सरकारमा अर्थ मन्त्रालयको नाम परिवर्तन भई अर्थ तथा योजना मन्त्रालय रहनेछ । योजना आयोगलाई पनि यसैमा मर्ज गरिने छ । त्यसैगरी गृह, परराष्ट्र र रक्षा मन्त्रालय साविक अनुसार नै रहनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत रुपमा रहने छ भने जलस्रोत तथा उर्जा एउटै मन्त्रालयका रुपमा रहनेछ । सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालय र विज्ञान प्रविधिलाई […]

डिभि परेर अमेरिका आउनेहरु रद्दीको टोकरी : राष्ट्रपति ट्रम्प

सिधाखबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको टिप्पणी गरेका छन् । उनले डिभि परेर आउनेहरुलाई रद्दीको टोकरीबाट निकालिएका मान्छेको संज्ञा दिएका छन् । शुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले डिभि परेर अमेरिका पुग्नेहरु आप्mनो देशमा काम गर्ने उत्साह […]

बढि भाडा लिने ५ जनालाई पक्राउ

सिधाखबर जिल्ला प्रहरी कार्यालय मकवानपुरले तोकेको भन्दा बढि भाडा लिने ५ जनालाई पक्राउ गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले हेटौँडा १ मा चेकजाच गर्ने क्रम्मा उनीहरुलाई पक्राउ गरेको हो । मंसिर २९ गते हेटौडाबाट काठमाण्डौ जान लागेको सुमो, स्कोर्पियो लगायतका सवारीमा यात्रुहरुसँग बढी भाडा असुल गरेको खुलेकाले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्र्रहरी कार्यालय मकवानपुरले […]

ब्यापार महोत्सव स्थगित गर्न माग

सिधाखबर  कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरले हेटौँडामा पुस ७ गतेबाट हुने भनिएको खेलकुद तथा ब्यापार महोत्सव स्थगित गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय र हेटौँडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै मेला स्थगित गर्न माग गरिएको हो । हेटौँडाबजारमा संचालनमा रहेका तयारी तथा थान कपडा, जुत्ता चप्पल, ब्याग, खेलौना, भाँडाकुडाँलगायतका ब्यवसायिहरुको ब्यवसाय तथा रोजिरोटिमा प्रत्यक्ष […]

 हेटौडा जेसिजमा धर्मराज बानियाले ब्यक्ती शासन लादेपछि भाडभैलो

सिधाखबर ब्यक्तीको होईन बिधिको शासन भन्ने नारा बोकेको हेटौडा जेसिजमा ब्यक्तीको शासन लादीएपछि हेटौडा जेसिजका सदस्यहरुले खेद् प्रकट गरेकाछन् । हेटौडा जेसिजका निबर्तामान अध्यक्ष सिनेटर धर्मराज बानियाले जेसिज भित्र ब्यक्तीगत शासन लागु पार्र्न खोजेको भन्दै सदस्यहरुले आपत्ती जनाएकाहुन् । हेटौडा जेसिजको बर्ष २०१७ को नया नेतृत्वको लागी आईतबार हुने निर्बाचन कार्यक्रममा निर्बाचन आयुक्त रहेका बानियाले […]

कृष्ण प्रणामी युवा परिषदको अधिवेशन तथा वनभोज कार्यक्रम

सिधाखबर  श्री कृष्ण प्रणामी युवा परिषदले हटौँडा १६ ले अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । हेटौँडा १६ मा भएको वनभोज तथा अधिवेशनले उद्धव प्रसाद गजुरेलको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिती चएन भएको कृष्ण प्रणमी युवा परिषदका मोहन ढकालले जानकारी दिए । परिषदको उपाध्यक्षमा नवीन तिवारी, सचिवमा कृष्ण प्रसाद वाग्ले,कोषध्यक्षमा अजय सापकोटा,सदस्यहरुमा रमेश […]

खेलकुद तथा ब्यापार महोत्सव स्थगितको लागि ज्ञापन पत्र

सिधाखबर पौष ७ गतेबाट हेटौडामा हुने भनिएको खेलकुद तथा ब्यापार महोत्सव स्थगितको लागि कपडा तथा तयारी पोशाक ब्यवसायि संघले माग गरेको छ । ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय र हेटौडा उपमहानगरपालिकामा बुझाईएको हो । हेटौडा बजारमा संचालनमा रहेका तयारी तथा थान कपडा, जुत्ता चप्पल, ब्याग, खेलौना, भाँडाकुडाँलगायतका ब्यवसायिहरुको ब्यवसाय तथा रोजिरोटिमा प्रत्यक्ष असर गर्ने भएकाले महोत्सव स्थगित […]

मउबासंघमा राउतलाई न्यौपाने र अग्रवालको सर्मथन

सिधाखबर मकवानपुर उधोग बाणिजय संघको चुनाबी सरगमीले माहोल तताएको छ । भरखरमात्र सकिएको प्रतिनिधि सभा र प्रदेशसभाको बिजयजुलुस सकाउन नपाउदै फेरी मउबासंघको चुनाबी सरगमीले मकवानपुरे ब्यबसायीककर्मीहरुलाई चासोको बिषय बनाएको छ । अझ भन्नुपर्दा एक महिना देखी उकुसमुकुस कसरतले उक्साएको उम्मेदवारी मैदानले आईतबार देखी नया मोड लिएको छ । भनौ दुई साता अघि मात्र बर्तामान अध्यक्ष […]

चल्ला समूहका ७ जना पक्राउ

सिधाखबर प्रहरीले कवाडी सामान सङ्कलकको भेषमा चोरी गर्ने कार्यमा संलग्न समूहलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले कवाडी सामान सङ्कलन गर्ने बहानामा राजधानीको विभिन्न ठाउँबाट नगद, सुन, चाँदीका गरगहना, मोबायल तथा अन्य सामानहरु चोरी गर्ने ‘चल्ला’ भनिने ७ जनाको समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहारका २६ वर्षीय दिनेश पोद्दार, १८ […]

यि हुन् विश्वकी सबैभन्दा बुढी वेश्या महिला

सिधाखबर रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन् । उनले आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् । विश्वमा अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको […]

सय वर्षिय वृद्धा गर्भवती वनिन्

सिधाखबर लण्डनमा एक ९९ बर्षकी बृद्धा गर्भवती भएकी छिन् । लण्डनको बेस्ट सस्सेक्स अस्पतालले डॉरिस आयलिंग नाम गरेकी महिला गर्भवती भएको बताएको छ । सामन्य बिरामी भएपछि अस्पताल पुगेकी डोरिसलाई डाक्टरहरुले गर्भवती भएको जानकारी दिएका हुन् । ती महिलाको गर्भ मिति पनि डाक्टरहरुले दिएका छन् । अस्पतालले बृद्धालाई पत्रलेखि गर्भवती भएको र डेलिभरीका लागि केही […]

सहकारी संस्थाहरुले महिलाहरुलाई ऋणी भन्दा स्वरोजगार बनाउनुपर्ने : उपमेयर लामा

सिधाखबर नारी बचत तथा ऋण सहकारी संस्थाहरुले महिलाहरुलाई ऋणी भन्दा स्वरोजगार बनाउनुपर्नेमा हेटौडा उपमहानगरपालिका कार्यलयकी उपमेयर मिना लामाले जोड दिनुभएको छ । बचत तथा ऋण सहकारीहरुले महिलालाई स्वरोजगार बनाउन स्रोत पहिचान गरि आत्मनिर्भर गराउन भुमिका खेल्न वहाँले आग्रह गर्नुभयो । हेटौडा ६ चुच्चेखोलामा रहेका नारी बचत तथा ऋण सहकारी संस्थाको १४ औवार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा […]

जोनल हाजिरी जवाफमा नारायणी प्रथम

सिधाखबर रोट्रयाक्ट डिष्ट्रिकको आयोजना तथा रोट्रयाक्ट क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ चितवनको सहआयोजनमा जोन २ अन्तरगत रहेका क्लबह?बीच हाजिरीजवाफ प्रतियोगितमा सम्पन्न भएको छ । प्रतियागितामा रोट्र्याक्ट क्लब अफ नारायणगढ प्रथम, रोट्र्याक्ट क्लब अफ रत्ननगर दोश्रो र रोट्र्याक्ट क्लब अफ बीरगञ्ज मेट्रोपोलिस ‘ए’ को टोली तेश्रो भएका थिए । कार्यक्रममा प्रथम हुने समूहले चितवनमा […]

बानियाँले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरे

सिधाखबर मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का नवनिर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । बानियाँले शनिवार हेटौंडा-१८ स्थित हर्नामाडि स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । हेटौंडा-१८ नम्बर वडाका अध्यक्ष अनिल बानियाँ र स्वास्थ्य चौकीका प्रमुख टिएन ढुंगेललाई एम्बुलेन्सको साँचोसंगै संचालनका लागि ५० हजार रूपैयाँ हस्तान्तरण गरेका थिए […]

फिल्ममेकर लक्षित गरि ‘हिरो सिक्स’ बजारमा 

सिधाखबर फिल्म सुटिङका लागि चाहिने सम्पूर्ण सामान उपलब्ध गराउँदै आएको आइसफल प्रडक्सनले फिल्मकर्मीलाई लक्षित गर्दै गोप्रो कम्पनी अन्तर्गत उत्पादन हुँदै आएको हिरोको छैटौं भर्सन बजारमा आएको जानकारी गराएको छ । आज शनिबार काठमाडौं ठमेलस्थित मुलबरी होटलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै नयाँ विशेषता सहितको ‘हिरो सिक्स’को बारेमा फिल्मकर्मी तथा बिक्रेतालाई जानकारी गराएको हो । यसको आइसफल […]

बेतखोल्सी वनको वार्षिक साधारणसभा 

 सिधाखबर बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–९ को  आज शनिबार १७ औं वार्षिक साधारणसभा भएको छ । समूहका अध्यक्ष वासुदेव प्याकुरेलको सभाध्यक्षतामा तथा जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सभामा हेटौंडा रेञ्जपोष्ट स्तरीय महासंघ अध्यक्ष तथा ९ नं. वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको विशिष्ट आतिथ्य, हेटौंडा रेञ्जपोष्टका यदुकुमार घिमिरेको आतिथ्य […]

लेडी जेसीज अध्यक्षमा भण्डारी चयन

सिधाखबर हेटौंडा लेडी जेसीज अध्यक्षमा गमला राजभण्डारी (अस्मिता) चयन भएकी छिन् । हेटौंडा लेडी जेसीजको आज शुक्रबार हेटौंडामा सम्पन्न २० औं बार्षिक साधारणसभा बाट सन् २०१८ का लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । जेसीज कार्यकारिणी उपाध्यक्षमा जुनु कार्की र सुष्मा लटौला खरेल तथा उपाध्यक्षमा निशा गुरुङ, जयन्ती श्रेष्ठ, अञ्जना श्रेष्ठ र सिर्जना बर्तौला […]

गढीमा तीनकरोडको लागतमा फुटसल निर्माण हुने

सिधाखबर मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीमा फुटसल (मिनिपिच) निर्माण हुने भएको छ । फुटसल निर्माणको आज शुक्रबार एक समारोहकावीच अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष मणि कुवँरले शिलान्यास गरेका थिए । फुटबलको सर्वोच्च संस्था फिफाको सहयोग तथा गढी स्पोटर्स क्लव र भानु माविको आयोजनामा शिलान्यास कार्यक्रम भएको हो ।    ग्लोबल टेन्डर लेभन्टा इटालिएन कम्पनीको […]