समाचार

संसारमै तेज दिमाग भएका अर्पण शर्मा हेटौंडा आउने

सिधाखबर एक मिनेटमा ४२ शब्दका क्रम स्मरण गरी विश्वकिर्तीमान रच्न सफल नेपाली युवा अर्पण शर्मा कट्टेल हेटौंडा आउने भएका छन् । गिनिज बुक अफ दि वल्ड रेकर्डमा समेत नाम लेखाउन सफल शर्मा हेटौंडा आउन लागेका हुन् ।  यही जेठ २० गते हेटौंडाको ब्रम्ही एजुकेशन एकेडेमी र काठमाडौंको इएनपी मल्टीप्रपोज प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको स्मरणशक्ति अभिवृद्धि […]

बाजुराको कोल्टी एयरपोर्टमा सेनाको जहाज दुर्घटना

सिधाखबर बाजुराको कोल्टी बिमानस्थलमा नेपाली सेनाको कार्गो बिमान दुर्घट्ना हुँदा चालक महासेनानी कैलास गुरुङको निधन भएको छ । गम्भिर घाईते गुरुङको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा मेजर अनिता आले र सुबेदार पुर्ण बहादुर खड्का गम्भिर घाईते भएका छन् । गम्भिर घाईते दुवैलाई उपचारका लागी सिता […]

मुनाफालाई सामाजीक कार्यमा लगानी गर्ने भन्दै सैलुन र क्याफे संचालनमा

सिधाखबर मुनाफाको पैसालाई सामाजीक कार्यमा लगानी गर्ने भन्दै आरोह संस्थाले पलासा नामक सैलुन र क्याफे संचालनमा ल्याएको छ । २१ बर्षे प्रशा लामाले शुरु गरेको यो सैलुन क्याफेलाई आज नेपालका चर्चीत सेलिब्रेटीहरु बरिष्ठ अभिनेत्री गौरी मल्ल समाजसेबी अनुराधा कोईराला निर्माता निर्देशक कलाकार निर्मल शर्माले संयुक्त रुपमा रिवन काटेर उदघाटन गरेका हुन । लाजिम्पाटमा रहेको यो […]

४५ औं वार्षिकोत्सवको अवसरमा हेटौंडा चुन उद्योगको रक्तदान कार्यक्रम स्रम्पन्न

सिधाखबर \  हेटौंडा औद्योगिक क्षेत्र बाहिर रहेको पहिलो उद्योग हेटौंडा चुन उद्योगले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिएको छ । उद्योगले शनिबार आफ्नो स्थापनाको ४५ औं वार्षिकोत्सवको अवसर पारेर हेटौंडाको मुख्य चोकमा रक्तदान कार्यक्रम स्रम्पन्न गरेको छ । कार्यक्रममा ६ महिलासहित ५३ जनाले रक्तदान गरेको उद्योगका प्रवन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघ ३ नम्बर प्रदेशका भावी […]

दुई दिने शैक्षिक मेला हेटौंडामा हुने

सिधाखबर / शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको हेटौँडामा अभियान मल्टिमिडियाले शैक्षिक मेला गर्ने भएको छ । विदेश अध्ययनमा जाने विद्यार्थी र स्वदेशकै कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गर्न लागिएको अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिए । मेलामा हेटौडाबाट शैक्षिक परामर्श सेवा दिँदै आएका कन्सल्टेन्सी तथा हेटौँडामा संचालित कलेजहरुको सहभागिता रहने अधिकारीले […]

होसीयार,अर्काको नामबाट मतदान गर्न खोजेमा पर्नुहोला नि फन्दामा

सिधाखबर \ भोली अर्थात बैसाख  ३१ गते हुने स्थानिय निकायको निर्बाचनमा नक्कली मतदाता बनेर  भोट हाल्न गएमा कडा कार्बाही गरीने निर्बाचन आयोगले जनाएको छ । आफनो नाम ढॉटी अर्को मतदाताको नामले मतदान गर्नको लागी मतपत्र लिन आएको खण्डमा उम्मेदवार वा निजको मतदान प्रतिनिधिले मतदान अधिकृत समक्ष उजुरी दिन सक्नेछ र यस्तो उजुरी ठिक ठहरेमा यसरी […]

यस्तो हुन्छ मतदान केन्द्र

सिधाखबर निर्वाचन आयोगले मतदानका क्रममा गर्भवती, जेष्ठ नागरिक, अशक्त, दृष्टिविहीन लगायतलाई लाइनमा नबसी मतदान गर्ने व्यवस्था मिलाएको छ । आयोगले हरेक मतदानस्थलमा अशक्त, जेष्ठ नागरिकहरुलाई लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको हो । उनीहरु सिधै मतदान केन्द्रमा प्रवेश गरी मतदान गरेर फर्कन सक्नेछन् । आयोगले आज मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्ने, मतदान केन्द्रमा प्रवेश गर्ने […]

गल्ती मेरो पप गीत युटयुब मार्फत सार्बजनिक

सिधाखबर  गायक शिब श्रेष्ठले गाएको गल्ती मेरो एल्बममा समाबेश एक पप गीतलाई युटयुब मार्फत सार्बजनिक गरीएको छ । सार्बजनिक गीतको भिडियोलाई सुरेन श्रेष्ठले निर्देशन गरेका छन । अस्ट्रेलियामा  छांयाकन गरीएको यो गीतमा रुबिना श्रेष्ठ,अजय तामाग,दिलिप पौडेल लगाएतकाले अभिनय गरेकाछन । निकै आकर्षक शैलिमा बनाईएको यो गीतको भीडियोलाई सबैले मन पराएको गायक श्रेष्ठले बताए । गीतलाई […]

हेटौडमा फेकोफनको अन्तरक्रिया

सिधाखबर  स्थानीय तहको निर्वाचनको उम्मेदवारहरुलाई आफनो घोषणा पत्रमा जल, जमिन, जंगल, जनावर, जडीबुटी लगायतका क्षेत्रहरुमा उपभोक्ताहरुको अधिकार सुनिश्चित गराउन गर्नु पर्ने लगायतका विषयहरुमा सोमवार हेटौडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरले कार्यक्रमको आयोजना गरेको हो ।   कार्यक्रममा फेकोफन केन्द्रीय महासचिव भारती पाठकले अव हुने स्थानीय तहको निर्वाचन पछि सामुदायिक वन समूहको सम्पूर्ण […]

 अटो बिक्री पछि आधिकारिक डिलर

सिधाखबर  तीनपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने बजाज अटोको नेपालस्थित प्रमुख बिक्रेता हुलासचन्द्र हंशराज गोल्छाले हेटौंडामा तीन् सय अटो बिक्री भएपछि आधिकारिक बिक्रेता नियुक्ति गरेको छ । हेटौंडाको न्यू होराईजन अटो प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरिएको हो ।  मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष र बजाज अटो ईण्डिया लि. का प्रबन्धक अरुण सिन्हाले शुक्रबार हेटौंडामा न्यू होराईजन […]

आधुनिक गीति एल्बम ‘लालीगुराँस’को बिमोचन

सिधाखबर  वल्र्ड डे १९९० को प्रस्तुति आधुनिक गीति एल्बम ‘लालीगुराँस’को बिमोचन गरिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा सार्थक डिजिटल म्यूजिक प्रा.लि.ले पत्रकार सम्मेलन गरेर उक्त गीति एल्बमको बिमोचन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानले उक्त गीति एल्बमको बिमोचन गर्दै नेपाली गीत मौलिक हुनुपर्नेमा जोड दिए ।  प्रधानले नेपाली गीत संगीत नेपाली […]

सञ्चारकर्मी डब्बु क्षत्रीको ‘नमस्ते काठमाडौं’ तयार

सिधाखबर चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले नयाँ वर्षको अबसर पारेर पाठकलाई यस पटक कथाहरुको सँग्रह ‘नमस्ते काठमाडौं’ पस्कँदैछन् । कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाई सकेका क्षत्रीले नयाँ कथाहरुलाई सँग्रहको रुपमा पाठकमाझ ल्याउन लागेको बताएका छन् । दुई दशक भन्दा लामो समय देखि अखबारी पत्रकारितामा सक्रिए क्षत्रीको कथा सम्बन्धि यो पहिलो सँग्रह हो । […]

कलाले सबैलाई खुसी पार्ने – राज्यमन्त्री बानिया

सिधाखबर \ गृह राज्यमन्त्री ईन्द्र बानियाले नृत्यकलाले मानिसलाई  स्वास्थमा तन्दरुस्त बनाउन सहयोग पुग्ने बताउनु भएको छ ।  मकवानपुर कलिउड कला केन्द्रले बिहिबार हेटौडामा आयोजना गरेको कलिउड सास्कृतिक साझमा सम्बोधन गर्दैै राज्यमन्त्री बानियाले कला संस्कृतिको माध्यमबाट देशलाई चिनाउन कलाकारहरुले पनि महत्वपुर्ण भुमिका निर्बाह गरीरहेको बताउनु भयो । कलाले सबैलाई खुसी पार्ने भन्दै कला संस्कृति झल्कने कार्यमा कलिउड […]

चौलागाई निर्बिरोध अध्यक्षमा चयन 

सिधाखबर   लायन्स कल्ब अफ हेटौडा युथ को बर्ष २०१७१८ को लागी नयॉ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न अधिबेशनबाट  यस अघि प्रथम उपाध्यक्ष रहनु भएका लायन गणेश चौलागाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन ।  यस्तै कल्बको बर्ष  २०१७१८ को लागी लायन नबिन अर्याल प्रथम उपाध्यक्ष,लायन सुदिप गिरि दितिय उपाध्यक्ष लायन सुनिल अधिकारी तृतिय […]

स्थानीय चुनाव घोषणापश्चात कुन दलमा कति प्रवेश भए

सिधाखबर / स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसंगै मकवानपुरमा क्रियाशील सबै राजनीतिक दलहरु आ–आफ्नै तरिकाले चुनावी अभियानमा होमिएका छन् ।  जनताकोमा जाने, आफ्ना चुनावी नारा र घोषणापत्रको बिषयमा जानकारी दिने र संगठन विस्तार गर्ने कार्यमा नेताहरु व्यस्त रहेका छन् । चुनावको मिति घोषणासंगै विभिन्न पार्टी छोड्ने र प्रवेश गर्नेहरुको समेत लर्को लागिरहेको छ । यहाँका राजनीतिक दलले […]