सुभाष फेरी “तिमी फुल हौं ” भन्दै आए (भिडियो सहित)

२ पुष २०७५, सोमबार १४:४३

सिधाखबर \ मकवानपुरका गायक शुभाष गहतराजको अर्को नयाँ आधुनिक गीत आएको छ । तुलाराम थापाको शब्द संगीतमा तिमी फुल हौं भन्ने आधुनिक गीत म्युजिक नेपाल मार्फत युवट्युव मार्फत सार्वजानिक भएको छ ।

२ दशक देखि कला र संगीतमा लागेका सुभाषको यस अधि जुनी र सुभाष एल्वम बजारमा आइसकेको छ । सुरेन्द्र दाहालले सम्पादन गरेको गीतको भिडियोमा सुभाष र जुनी लामाको फिर्चड रहेको छ । मिलन अमात्य र सुभाषको आवाज रहेको गीतलाई सुभाष आफैले निर्देशन गरेका छन्, भने फराज र सुजन मग्रातीले भिडियोलाई खिचेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*