बुलबुलको ‘जाद्रै बस्यो दिल’गीत सार्बजनिक

१९ माघ २०७५, शनिबार १८:१९

चलचित्रलाई विनोद पोडेलले निर्देशन गरेका हुन । चलचित्रलाई अविरल थापाले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रमा  स्वस्तिमासँगै मुकुन भुषाल, बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई लगाएतको अभिनय रहेको छ । चलचित्रमा संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*