प्रदेश ३ : यो वर्षको बजेट ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार

१ असार २०७६, आईतवार १९:२२

हेटौंडा \ प्रदेश  ३ को बजेट प्रस्तुत भएको छ । प्रदेश नंबर ३ को अर्थिक वर्ष २०७६/०७७ सालको बजेट प्रस्तुत गर्दै प्रदेश ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले यो वर्षको बजेट ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार विनियोजन भएको बताए ।

जस अनुसार पुँजिगत तर्फ २२ अर्ब ८३ करोड ९८लाख ९६ हजार तथा चालु तर्फ २४ करोड ४६ लाख ८९ हजार र वित्तिय ब्यवस्थापनतर्फ ३० करोड विनियोजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*