प्रदेश सभाको वैठक भदौ ५ गते बस्ने तयारी

२४ श्रावण २०७६, शुक्रबार ०८:४४

सिधाखबर \ प्रदेश ३  सभाको वैठक आगमी भदौ ५ गते बस्ने भएको छ । बजेटको छलफल सकाएर असार १२ गते स्थगित भएको प्रदेश सभाको वैठक भदौ ५गते बस्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । स्थगित भएको ४२ दिन सम्म पनि बसेको छैन । लामो समसम्म संसद बस्न नसक्दा प्रदेश सभा सदस्यहरु काम विहिन बनेका छन् ।

उनले २६ गतेबाट समितिहरुको लगातार वैठक रहेको समेत बताए । प्रदेश ३ को संसद लामो समयदेखि स्थगित भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले छिटो बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*