सागर आलेको ‘झुमभुम’ बजारमा

२ आश्विन २०७६, बिहीबार १२:२५

नेपाल आइडल सिजन १ मा निकै रुचाईएका प्रतिष्पर्धी मध्यका सागर आलेले भर्खरै मात्रै आधुनिक गीत ‘झुमभुम’ बजारमा ल्याएका छन । गायक आलेसंगै गायिका मेलिना राईको आवाज रहेको गीतमा मृतआत्मासंग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ ।
उक्त झुमझुम गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ ।गीतको म्युजिक भिडियोमा एलिशा शर्मा र सुनिल क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*