तरुण दल गढी गाउँपालिकाद्धारा शुभकामना आदानप्रदान

१५ आश्विन २०७६, बुधबार १६:३४

हेटौंडा  \ नेपाल तरुण दल गढी गाउँपालिकाले बडादशैको उपलक्ष्यमा बुधबार चियापान तथा शुभकामना आदनप्रदान गरेको छ ।

तरुण दल गढी गाउँपालिका अध्यक्ष ठूलोकान्छा लामाको सभाध्यक्षता तथा प्रतिनिधिसभा २ का क्षेत्रीय सभापति यतिराज सापकोटाको प्रमूख आतिथ्यतामा चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम भएको हो ।

कार्यक्रममा कांग्रेस जिल्ला सदस्य अर्जुनप्रसाद दाहाल, हेटौंडा नगरसभापति आनन्दराम पराजुली, गढी गाउँपालिका संयोजक दोर्जे लामा स्याङतान, बखान सिं पाख्रिन, बलराम घिमिरे, कुमार सिं लामा, राजविर तामाङ, शिवप्रसाद न्यौपाने, प्रतिकमान लामा, गोपाल गौतम, रामशरण धिताललगायतले शुभकामना म

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*