नेकपाको हेटौंडा १५ मा टोल कमिटि गठन

३ फाल्गुन २०७६, शनिबार १९:४१

सिधाखबर \ हेटौंडाउपमहानगर वडा १५ मा नेकपाको कमिटिको आयोजनामा चित्रेपानी टोल कमिटि गठन गरिएको छ । वडा १५ कमिटिका सचिवालय सदस्य तथा चित्रेपानी टोल कमिटिका ईन्चार्ज पातली माया गोङ्बाको अध्यक्षतामा भएको भेलामा जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघ सह ईन्चार्ज सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

अतिथिहरु जिल्ला कमिटि सदस्य लिला कुमार घलाल, वडा १५ इन्चार्ज मन कुमार लो , सह इन्चार्ज पदम बहादुर लो नगर कमिटि सदस्य दोर्जे तितुङ (विशाल) १५ वडा १५ कमिटि अध्यक्ष दिपेश थिङ, वडा कमिटि सचिवालय सदस्यहरु कुमार गोले , उषा घलान र चित्रेपानि टोल कमिटिका सह ईन्चार्ज ज्योति बज्यु लगायतको उपस्थिति रहेको थियो ।

भेलाले १९ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको अध्यक्षमा श्याम बहादुर स्याङ्बो,सचिवमा रिता पाख्रिन सहित सदस्यहरुमा भिम बहादुर भोलन, सरिता पाख्रिन, दिल बहादुर घलान बुद्ध रत्न स्याङ्बो, राजकुमार पाख्रिन,हर्क बहादुर थिङ, शान्ता स्याङ्तान, वीर ब. पाख्रिन हरि थिङ, शम्शेर पाख्रिन,शान्ति श्रेष्ठ,माया घलान,स्वयता लामा, तिलक गोले जगत सिंह तितुङ, लाल बहादुर वाईबा, ईन्दिरा जिम्बा रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*