आइतबार सार्वजानिक विदा

१० जेष्ठ २०७७, शनिबार ०७:५०

सिधाखबर \ सरकारले मुस्लिम धर्मावलम्बीको पर्व (ईदुल–फित्र)का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले विदाको सुचना जारी गर्दै ११ गते आइतबार सार्वजानिक विदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*