बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

३२ जेष्ठ २०७७, आईतवार १८:०६

एजेन्सी \ भारतीय कलाकार तथा अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। ३४ वर्षीय राजपुतले मुम्बईको  बान्द्रास्थित आफ्नै घरमा आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

लकडाउनको समयमा अपार्टमेन्टमा एक्लै बस्दै अएका उनी  डिप्रेसनको शिकार भएको र डिप्रेसनको कारणले आत्महत्या गरेको हुन सक्ने भारतीय प्रहरीले जनाएको छ ।‘काइपोचे’ फिल्मबाट २०१३ मा बलिउडमा डेब्यु गरेका राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*