गायक सुर्य रुम्बाको दुई शब्द मेरो मायाको… गीत रिलिज (भिडियो)

१३ असार २०७७, शनिबार १५:५३

सिधाखबर \ गायक सुर्य रुम्बाको दुई शब्द मेरो मायाको… गीतको भिडियो सार्वजानिक भएको छ । शब्द,संगीत तथा आवाज आफ्नै रहेको रुम्बाको उक्त गीतमा हेरुका लामा र निरञ्जली लामाले अभियन गरेकी छिन्, ।

गीतमा बालकलाकारको रुपमा सगुन रुम्बा र प्रेमजोङ्ग लामाले अभिनय गरेका छन्, । गीतमा दुई शब्दलाई प्राथमिकता राखेर दुई दिनको होइन जिन्दगीको भन्दै दुई थोपा आसुँ नझार भनेका छन्, ।

गीतको भिडियोलाई राम कुमार केसीले खिचेका हुन्, भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्, । गीतलाई विशालराज राईले निर्देशन गरेका छन्, । गीतलाई रुम्बा टिभी युवट्युव च्यानलमा राखेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*