१८ श्रावण २०७७, आईतवार १३:४३
September 25, 2020

प्रदेश सरकारद्धारा जनै पूर्णिमामा सार्वजानिक बिदा

१८ श्रावण २०७७, आईतवार १३:४३

कैलाली \ सुदुरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन (जनै पुर्णिमा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

साउन १९ गते सोमबार (भोली) रक्षा बन्धन परेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीले बताएका छन्, ।

प्रदेश सरकार मन्त्रिपरिषदको गत जेठ २३ गतेको निर्णयअनुसार महत्वपुर्ण पर्वहरुमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जोशीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*