१८ श्रावण २०७७, आईतवार १६:३९
September 25, 2020

थप २४६ जनामा कोरोना संक्रमण

१८ श्रावण २०७७, आईतवार १६:३९

काठमाडौं \  आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन्, ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन्, । त्यस्तै हाल देशभर गरी सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*