१४ भाद्र २०७७, आईतवार १२:०५
September 25, 2020

‘नौ एकाने नौ’ गीत सार्वजनिक (भिडियो सहित)

१४ भाद्र २०७७, आईतवार १२:०५

गायिका शान्तिश्री परियार र गायक बद्री श्रेष्ठको लोकदोहोरी गीत ‘नौ एकाने नौ’ सार्वजनिक भएको छ । कृष्ण केसीको संगीत रहेको गीतमा राजु केसीको शब्द रहेको छ ।

अभिनेत्री नीता ढुंगाना, दुर्गेश थापा, मनोज भण्डारी र सरोज खतिवडाको अभिनय रहेको गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन्, ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*