१६ भाद्र २०७७, मंगलवार १२:१०
September 25, 2020

पूर्व राष्ट्रपति प्रणव मुखर्जी निधन

१६ भाद्र २०७७, मंगलवार १२:१०

एजेन्सी \  भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी सोमबार निधन भएको छ। उनको सोमबार दिउँसो  भारतको नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा  निधन भएको हो।

कोरोना संक्रमित रहेका उनको   ८४ बर्षीको उमेर आज निधन भएको हो।मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको जानकारी ट्वीट गरेर दिएका छन ।

कोरोना पुष्टि भइ केहि दिनदेखि ‘डिप कोमा’ मा रहेको उनको उपचार भारतीय सैनिक अस्पतालले भइरहेको थियो । उनलाई नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना गरिएको थियो । मुखर्जी भारतको १३औं राष्ट्रपति हुन।मुखर्जी अगष्ट १० मा सो अस्पतालमा भर्ना भएका थिए। उनको  सोही अस्पतालमा नै  मस्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया लगत्तै उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*