३० भाद्र २०७७, मंगलवार १७:१९
September 25, 2020

मकवानपुरमा थप ४५ जना नयाँ संक्रमित थपिए

३० भाद्र २०७७, मंगलवार १७:१९

सिधाखबर \ मकवानपुरमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार हेटौंडा स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

संक्रमित हेटौंडा उपमहानगरका २१ जना, मनहरी गाउँपालिकाका २२जना र कैलाश गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

विस्तृत विवरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*