३० भाद्र २०७७, मंगलवार १७:३९
September 25, 2020

मनहरीका एक वर्षे बालक सहित २२ जनामा कोरोना पुष्टि

३० भाद्र २०७७, मंगलवार १७:३९

सिधाखबर \ मकवानपुरमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका मध्ये २२ जना मनहरी गाउँपालिकाका रहेका छन्, ।

मनहरी वडा नम्बर ६ का ७२ वर्षका एक पुरुष, वडा ७का ५३ वर्षका एक पुरुष रहेका छन्, भने मनहरी ८ का ६०,४२,२२, ३०, ३१, ५६, २१, १३, ३९ र २७ वर्षका महिला छन्, । सोही वडाका २२, ५२, २३, १९, ३३, ५, ३२, ३२, १ र २१ वर्षका पुरुष रहेका छन्, ।

मंगलबार हेटौंडा स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा मनहरीका २२ जना सहित ४५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

आजै मकवानपुरमा ६१ जनामा कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*