१ आश्विन २०७७, बिहीबार ११:०९
October 28, 2020

राष्ट्रपतिद्वारा गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित

१ आश्विन २०७७, बिहीबार ११:०९

काठमाडौँ \  राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त एक सदस्यमा मनोनित गरेकी छिन्, ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सिफारिस पत्र पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन्, ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*