खेल

जिल्ला लिगमा अध्यक्षकै क्लब सहभागी नहुने

हेटौंडा \  मकवानपुर जिल्ला फुटबल संघमा विवाद देखिएको छ । व्यावसायिक र पारदर्शिताको नारा दिएर फुटबल संघको नेतृत्वमा आएको समितिका पदाधिकारीवीच विवाद देखिएको हो । साउनको अन्तिम हप्ताबाट जिल्ला लिग फुटबलको तयारीमा रहेको फुटबल संघमा क्लब दर्ताको विषयलाई लिएर विवाद सुरु भएको हो । संघले क्लब दर्ता गर्ने अन्तिम मिति असार २९ गतेलाई तोकिएपनि कतिवटा […]

मलेसियालाई ६ रनले हराउँदै नेपालको जित

 काठमाडौं \  दोस्रो टी-२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ । किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । उसको सुरुवात भने राम्रो थियो । ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए […]

खुल्ला फुटसलकाे उपाधि विजय यूथ क्लवकाे पाेल्टामा

मकवानपुर \ हेटौंडा जेसिजको आयोजनामा जारी खुल्ला फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लवले हात पारेको  छ । शनिबार हेटौंडा ४ कमलडाडाँमा रहेको फुटसल ग्राउण्ड भएको खेलमा  एफसी ईन्टरनेट सिटीलाई ६–० गोल अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाएको हो। सेमीफाइनलमा विजय यूथले एफसी मल्टिभिजनलाई र ईन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए […]

विश्वकप क्रिकेट : न्यूजिल्याण्ड ८६ रनले पराजित

आईसीसी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले दोस्रो हार व्यहोरेको छ । लगातार पाँच खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको न्यूजिल्याण्ड पछिल्ला दुई खेलमा पराजित भएपछि तेस्रो स्थानमा झरेको छ । पाकिस्तानसँग पराजित भएको न्यूजिल्याण्ड शनिबार राति शीर्ष स्थानको अस्ट्रेलियासँग पनि ८६ रनले स्तब्ध भयो । न्यूजिल्याण्डका केन विलियमसनले सर्वाधिक ४० रन जोड्नु बाहेक रस टोलरले ३० रनको […]

विश्वकप क्रिकेट : आज इंग्ल्याण्ड र पाकिस्तानबीचकाे खेल

काठमाडौं \ जारी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत साेमबार घरेलु टोली इंग्ल्याण्ड र पाकिस्तान नटिङघममा आमने सामने हुँदैछन् । दुईबीचको खेल नेपाली समय अनुसार अपराह्न सवा ३ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरी हौसिएको इंग्ल्याण्ड विश्वकपकै दावेदार टोलीमध्येको हो । एकदिवशीय बरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले घरेलु दर्शक र […]

प्रधानमन्त्री कप : एपीएफको लगातार तेस्रो जित

काठमाण्डाै \  प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीकाे एपीएफले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । जितसँगै एपीएफले समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ४१ ओभर दुई बलमा एक सय २५ रनमा अलआउट भयो […]

प्रधानमन्त्री कप: प्रदेश १द्धारा कर्णाली प्रदेश १८१ रनले पराजित

काठमाण्डाै \ प्रदेश १ ले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई एक सय ८१ रनको भारी अन्तरले हराएकाे छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले आठ विकेट गुमाउँदै दुई सय २८ रन बनाएकाे थियाे । उसका लागि सिद्धान्त लोहनीले ६३ रन बनाए भने फिरदोश अन्सारीले ४५ तथा कप्तान पुष्प […]

सि डिभिजन छनौटको लागि विजय युथ क्लब काठमाडौं जादैं

सिधाखबर \ अखिल नेपाल फुटबल संघ द्वारा आयोजित सि डिभिजन छनौट खेलको लागि मकवानपुर बाट विजय युथ क्लब सहभागि हुदैछ । विजय युथ क्लब सातौ रुस्लान सिमरा गोल्ड कप विजेता पनि हो । आज विजय युथ क्लबलाई मकवानपुर जिल्ला फुटबल संघले विदाई गरेको छ । मकवानपुर जिल्ला फुटबल संघले विजय युथ क्लबलाई सि छनौट खेल्नको […]

विश्वकप आजदेखि: १० कप्तानले भेटे बेलायती महारानीलाई

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण बिहीबार सुरु हुँदैछ। इंग्ल्याण्ड र वेल्सका विभिन्न शहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता छ। बेलायतको लण्डनस्थित दि ओभलमा बिहीबार अपराह्न भव्य कार्यक्रमसहित प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ। विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ।  इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार अपराह्न ३ः १५ मा सुरु हुनेछ । […]

कर्णाली प्रदेश ९ विकेटले पराजित

काठमाडौं \  तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिमा प्रदेश दुईले सहज जित निकालेको छ । बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उक्त प्रदेशले जित निकालेको हो । कर्णाली प्रदेशले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ ओभरमा १ विकेट गुमाउँदै ९६ रन पूरा गरेको हो । र्कीतिपुर स्थित […]

प्रधानमन्त्री कप :७ विकेटले प्रदेश ३ ले गण्डकी प्रदेशलाई हरायाे

काठमाण्डाै \ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ३०।१ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको थियाे । गण्डकीका लागि सुमन घिमिरेले सर्वाधिक ३४ रन बनाउँदा आकाश थापा […]

हेटौँडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने

मकवानपुर \ मकवानपुरको हेटौँडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा जेठको १० र ११ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको विषयमा आज हेटौँडाको न्युज क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक बुद्धिनाथ न्यौपानेले प्रतियोगितामा देशभरका २० जिल्लाका १८९ जना खेलाडीको सहभागिता हुने बताए । प्रतियोगिता अन्र्तगत पुरुष […]

स्ट्राइकर जोसेफ सुरालको निधन

एजेन्सी \ बस दुर्घटनामा परी चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको निधन भएको छ। टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो।  दुर्घटनामा परी घाइते भएका २८ वर्षीय सुरालको उपचारको क्रममा निधन भएको हो। चेक गणतन्त्रका लागि उनले २० खेल गर्दै १ गोल गरेका थिए। सुराल यसै जनवरीमा मात्र क्लबसँग आबद्ध भएका […]

राजस्थान विजयी, कोलकत्ताको लगातार छैटौँ हार

आइपिएल अन्तर्गत राजस्थान रोयल्सले कोलकोता नाइटराइडर्सलाई ३ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिएको १७६ रन्को लक्ष्य पछाएको राजस्थानले १९।२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजस्थानलाई महत्वपूर्ण जित दिलाउने क्रममा १७ बर्षिय खेलाडी रियान परागले सर्वाधिक ४७ रन बनाएका थिए । परागले ३१ बलमा आक्रामक ४७ रन बनाएका […]

नेपालको विश्वकप खेल्ने सपना अधुरो

काठमाडौं \ आईसीसी यू–१९ विश्वकप खेल्ने सपना अधुरो रहेको छ । मलेसियामा भएको छनोट प्रतियोगिताको अन्तिम खेलमा यूएईले ओमानलाई १० विकेटले हराएसँगै नेपालको झिनो आशा पनि समाप्त भएको हो । प्रतियोगितामा सिंगापुरविरुद्धको खेलमाबाट नै बलियो सुरुवात गरेको नेपालले प्रतियोगिताको मुख्य खेलका रुपमा रहेको यूएईविरुद्ध एक रनका झिनो हार ब्यहोर्न पुग्यो । वर्षाका कारण खेल सम्भव नभएपछि […]

आठौँ राष्ट्रिय खेलकुद : उद्घाटन अघि नै ८८ स्वर्णको टुंगो

काठमाडौं \ नेपाली खेलकुदको महाकुम्भ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिताको बाँकेको नेपालगञ्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।  वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ। देशका  सात प्रदेश, तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र तथा गैरआवासीय नेपालीको एक गरी कुल ११ टोलीका पाँच हजार दुई सय ११ खेलाडीले आठौं […]

किंग्स इलाभेन पञ्जाव विजयी

काठमाडौं \ आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव १० अंकसहित तालिकाको चौथो स्थानमा छ । १८२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रनमा रोकिएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रन बनाए पनि हार टार्न सकेनन् […]

विश्वकपका लागि भारतको टोली घोषणा, विजय र दिनेश समावेश

एजेन्सी \ इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको आइसीसी एक दिवसीय विश्वकप क्रिकेटका लागि भारतको टोली घोषणा भएको छ । दिनेश कात्तिक र विजय शंकरलाई समावेश गर्दै भारतले १५ सदस्यीय टोली घोषणा गरेको हो । सोमबार भारतीय क्रिकेट बोर्डले सार्वजनिक गरेको टोलीमा २१ वर्षीय युवा खेलाडी रिसब पन्तको स्थानमा दिनेश र अम्बाती रायडुको स्थानमा […]

मुम्बईले पञ्जाबलाई ३ विकेटले हरायो

काठमाडौं  \ इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ । बुधबार राति भएको खलमा किंग्स इलाभेन पञ्जाबलाई ३ विकेटले पराजित गरेको हो । वानखडे स्टेडियममा पञ्जाबले दिएको १९८ रनको लक्ष्य मुम्बईले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको यो लगातार तेस्रो जित पनि हो । जितसँगै मुम्बई तालिकाको […]

निजगढ गोल्डकप : पहिलो सेमिफाइनलमा नव जनजागृति बारा र वीरगंज भिड्दै

बारा \ बाराको निजगढमा जारी पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलको खेल हुँदैछ। फाइनल प्रवेशका लागि नव जनजागृति युवा क्लब सिमरा र वीरगंज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।  खेल निजगढ–४ पुरानो निजगढस्थित कछडिया खेल मैदानमा दिउँसो २ बजेदेखि हुनेछ। वीरगञ्ज हर्दि युवा समाज चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको […]